वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङ — आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई मध्यनजर गर्दै नेपाल सरकार अन्तर्गत गृह मन्त्रालयको समन्वयमा जिल्ला प्रशासन कार्यालय धादिङले जिल्लाभित्र सञ्चालनमा रहेका सम्पूर्ण रात्रीकालीन होटल व्यवसायलाई राति ८:०० बजेसम्म मात्र सञ्चालन गर्न निर्देशन दिएको छ।
कार्यालयले जारी गरेको सूचनाअनुसार मिति २०८२/११/१६ गतेदेखि अर्को निर्णय नभएसम्मका लागि उक्त व्यवस्था लागू हुने उल्लेख गरिएको छ। निर्वाचनको सुरक्षालाई प्राथमिकता दिँदै शान्ति–सुरक्षा कायम राख्ने उद्देश्यले यस्तो निर्णय गरिएको जनाइएको छ।
सूचनामा तोकिएको समयपछि रात्रीकालीन होटल व्यवसाय पूर्णरूपमा बन्द गर्न सम्बन्धित व्यवसायी तथा सरोकारवालालाई आग्रह गरिएको छ। प्रशासनले निर्णय कार्यान्वयनमा सबैको सहयोग अपेक्षा गरेको छ।
उक्त सूचना सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद न्यौपानेद्वारा हस्ताक्षरित रहेको छ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।