वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङबेशी । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घको आठौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय अध्यक्षमा नारायण कुमार श्रेष्ठ निर्वाचित भएका छन् । राजधानीमा सम्पन्न महाधिवेशनले श्रेष्ठको नेतृत्वमा आगामी कार्यकालका लागि नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
धादिङ स्थायी ठेगाना भएका श्रेष्ठ यसअघि महासङ्घको विभिन्न जिम्मेवारीमा रहेर सक्रिय भूमिका निर्वाह गरिसकेका अनुभवी व्यवसायी हुन् । उनी यसअघि महासङ्घको उपाध्यक्ष र बागमती प्रदेश समितिको नेतृत्वदायी भूमिकामा समेत रहेका थिए ।
महाधिवेशनले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेसँगै देशभरका पुस्तक तथा स्टेशनरी व्यवसायीहरूमा नयाँ उत्साह देखिएको छ । निर्वाचन समितिले दिएको जानकारी अनुसार, अधिकांश पदहरूमा सहमति जुटाउने प्रयास सफल भएको थियो । अध्यक्षमा निर्वाचित भएपछि श्रेष्ठले व्यवसायीहरूको हकहित र पेशागत सुरक्षाका लागि आफ्नो कार्यकाल समर्पित गर्ने प्रतिबद्धता जनाएका छन् ।
महासङ्घको यस महाधिवेशनमा सातै प्रदेशका प्रतिनिधि र देशभरका जिल्ला शाखाहरूबाट ठुलो सङ्ख्यामा व्यवसायीहरूको उपस्थिति रहेको थियो ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।