नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
धादिङबेशी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ज्वालामुखी गाउँपालिकाले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै २५५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
बुधबार सम्पन्न ज्वालामुखी गाउँपालिका स्तरीय विस्तारित बैठकले कमिटी गठन गरेको हो । कमिटीको संयोजकमा भानुभक्त दुवाडी र सह–संयोजकमा सुब्बा रम्तेल चयन भएका छन् ।
सो अवसरमा आयोजित नेकपाको गाउँपालिका स्तरीय विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य गंगालाल तुलाधर, पुष्पविक्रम मल्ललगायत केन्द्रीय तथा जिल्ला तहका नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले जेन्जी आन्दोलनपछि जनतामा बढ्दै गएको आक्रोशलाई सम्बोधन गर्न सबै उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गर्नुपर्नेमा जोड दिए । भ्रष्टाचारविरुद्ध कडा कारबाही गर्दै देशमा सुशासन कायम गर्न हक्की र स्पष्ट छविका नेकपा धादिङ निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार रामबहादुर भण्डारीलाई विजयी गराउन एकताबद्ध भएर लाग्नुपर्ने धारणा उनीहरूले व्यक्त गरेका थिए ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |