धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
नीलकण्ठ–१२ का दुई विद्यालयलाई स्वास्थ्य सामग्री वितरण
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङको सिद्धलेक गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
धादिङबेशी,२७ मंसिर । नेपाली कांग्रेस धादिङले प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचनका लागि ३५ जना उम्मेदवारको नाम प्रदेश समितिमा सिफारिस गरेको छ । नेपाली कांग्रेस धादिङले २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन (प्रत्यक्ष तथा समानुपातिक) र २०८२ माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनलाई लक्षित गरी संघीय निर्वाचन क्षेत्र नं. १ र २ बाट उम्मेदवार सिफारिस गरेको हो ।
संघीय निर्वाचन क्षेत्र नं. १ को प्रत्यक्षतर्फ अर्जुनप्रसाद उप्रेती, कविन शाक्य, कृष्ण रिजाल, खिल गिरी, बद्रीप्रसाद अर्याल, विकास अधिकारी, विश्वप्रसाद अर्याल, मनोजकुमार श्रेष्ठ, रवि सुदन थापा, राधाकृष्ण भण्डारी सिफारिस भभएका छन् । समानुपातिक तर्फ उर्मिला थपलिया, कविता इटनी, भक्तकृष्ण सापकोटा, ज्ञानेन्द्र सिलवाल रहेका छन् । राष्ट्रिय सभातर्फ माधवराज पाण्डे, हरि अधिकारी रहेका छन् ।
संघीय निर्वाचन क्षेत्र नं. २ को प्रत्यक्षतर्फ रमेशप्रसाद धमला, वासुदेव तिमल्सिना, तिलकप्रसाद रुवाली, गोपाल विश्वकर्मा, दिनेशबहादुर गुरुङ, ईश्वर अधिकारी, डा. अमितसिंह कार्की, चन्द्रबहादुर थापा, अश्विन दुवाडी, देवीकुमारी बुर्लाकोटी, कल्पना अधिकारी रहेका छन् । समानुपातिकतर्फ दिलमान पाख्रिन, चीजकुमार श्रेष्ठ, अर्जुनबहादुर थापा, सेतेमान तामाङ, बालकृष्ण नेपाली, शान्ताकुमारी तामाङ, भगवती उप्रेती, रीता थापा मगर रहेका छन् । राष्ट्रिय सभातर्फ दिलमान पाख्रिन नाम सिफारिस भएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |