Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ मंसिर २८, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानियसाँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
  • ससाहडाँडा निवुवाँबारी सामुदायिक वन समुहले सदस्य घर परिवारको स्वास्थ बिमा गरिदिनेससाहडाँडा निवुवाँबारी सामुदायिक वन समुहले सदस्य घर परिवारको स्वास्थ बिमा गरिदिने
  • सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेलसामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
  • रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ  : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
  • धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरणधादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
  • आयरा रुवालीको जन्मदिनमा त्रिपुरासुन्दरी भजन समुहलाई भजन सामाग्री सहयोगआयरा रुवालीको जन्मदिनमा त्रिपुरासुन्दरी भजन समुहलाई भजन सामाग्री सहयोग

एमाले महाधिवेशन प्रतिनिधि छनौटमा ९३ जनाको उम्मेदवारी

१८४ पटक पढिएको प्रकाशित मिति: २०८२ मंसिर ११, बिहिबार (२ हफ्ता अघि)
एमाले महाधिवेशन प्रतिनिधि छनौटमा ९३ जनाको उम्मेदवारी

धादिङ,११ मंसिर

नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनको लागि धमाधम प्रतिनिधि चयनको प्रकृया भईरहेको छ । यसैबिच धादिङमा पनि बिहिबार प्रतिनिधि छनौटका लागि उम्मेदवारी दर्ता भएको छ । धादिङ क्षेत्र नम्बर १ मा ३ जना महिलाका लागि १० जना, १ जना युवाको लागि १३ जना र ६ जना खुल्लाको लागि २४ जनाको उम्मेदवारी परेको नेकपा एमाले जिल्ला उपसचिव उर्मिला रेग्मीले जानकारी दिनुभयो । गल्छी गाउँपालिका कमिटि कार्यालयमा उम्मेदवारी दर्ता भएको थियो । यसैगरि धादिङ क्षेत्र नम्बर २ को उम्मेदवारी दर्ता जिल्ला पार्टी कार्यालयमा भएको छ ।

४ जना खुल्लाका लागि २३ जना, २ जना महिलाका लागि ८ जना र १ जना युवाका लागि १२ जनाको उम्मेदवारी दिएको छ । जिल्लाभरबाट १ जना दलितका लागि ३ जनाको उम्मेदवारी परेको नेकपा एमाले जिल्ला सदस्य गिता खनालले बताउनुभयो ।धादिङमाबाट १८ जना प्रतिनिधि छनौट गर्न ९३ जनाको उम्मेदवारी परेको छ । एमाले महाधिवेश प्रतिनिधि अन्तिम टुंगो शनिबारसम्म लगाउने छ । पार्टी सदस्यले मतदान वा आपसि सहमतिबाट छनौट गरिने योजना एमोलेले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • उद्योग बाणिज्य बचत तथा ऋण सहकारी संस्था लि. को १२ औँ बार्षिक साधारणसभा सम्पन्न

    उद्योग बाणिज्य बचत तथा ऋण सहकारी संस्था लि. को १२ औँ बार्षिक साधारणसभा सम्पन्न

  • धादिङबेसीमा नेवाः संस्कृतिको उत्सव, सडक खाना महोत्सव आज अन्तिम दिन

    धादिङबेसीमा नेवाः संस्कृतिको उत्सव, सडक खाना महोत्सव आज अन्तिम दिन

  • नेपाली कांग्रेस धादिङद्वारा ३५ जना उम्मेद्वारहरुको नाम सिफारिस

    नेपाली कांग्रेस धादिङद्वारा ३५ जना उम्मेद्वारहरुको नाम सिफारिस

  • रोटरी क्लब अफ धादिङद्धारा न्यानो कपडा वितरण

    रोटरी क्लब अफ धादिङद्धारा न्यानो कपडा वितरण

  • समाचार
    उद्योग बाणिज्य बचत तथा ऋण सहकारी संस्था लि. को १२ औँ बार्षिक साधारणसभा सम्पन्न

    उद्योग बाणिज्य बचत तथा ऋण सहकारी संस्था लि. को १२ औँ बार्षिक साधारणसभा सम्पन्न

    धादिङबेसीमा नेवाः संस्कृतिको उत्सव, सडक खाना महोत्सव आज अन्तिम दिन

    धादिङबेसीमा नेवाः संस्कृतिको उत्सव, सडक खाना महोत्सव आज अन्तिम दिन

    नेपाली कांग्रेस धादिङद्वारा ३५ जना उम्मेद्वारहरुको नाम सिफारिस

    नेपाली कांग्रेस धादिङद्वारा ३५ जना उम्मेद्वारहरुको नाम सिफारिस

    रोटरी क्लब अफ धादिङद्धारा न्यानो कपडा वितरण

    रोटरी क्लब अफ धादिङद्धारा न्यानो कपडा वितरण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0