साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
ससाहडाँडा निवुवाँबारी सामुदायिक वन समुहले सदस्य घर परिवारको स्वास्थ बिमा गरिदिने
सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
आयरा रुवालीको जन्मदिनमा त्रिपुरासुन्दरी भजन समुहलाई भजन सामाग्री सहयोग
धादिङबेशी,२३ कात्तिक । रायटार मुल सडक टोल विकास संस्थाको अध्यक्षमा भोजबहादुर परियार चयन हुनुभएको छ । शनिबार सम्पन्न संस्थाको १२ औँ साधारण सभा तथा ७ औँ अधिवेशनबाट भोजबहादुर परियार सर्वसहमत अध्यक्षमा चयन हुनुभएको हो ।
गठित नयाँ समितिको उपाध्यक्षमा बल बहादुर पौडेल,सचिवमा हिरा श्रेष्ठ, कोषाध्यक्षमा गायत्री पोखरेल चयन हुनुभएको छ । त्यसैगरी समितिका सदस्यहरुमा सविता श्रेष्ठ,रविना पौडेल,राजकुमार गुभाजु,रामबहादुर श्रेष्ठ,उजित नारायण श्रेष्ठ,पुतली थापा र जनक थापा रहनुभएको छ ।
नवनिर्वाचित रायटार मुल सडक टोल विकास संस्थाको अध्यक्षमा भोजबहादुर परियारले टोल विकासको निमित्त आफु प्रतिबद्ध भएर लागीपर्ने बताउनु भयो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |