वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङ, ५ असोज ।
बेनीघाट रोराङ गाउँपालिकाल संविधान दिवस तथा राष्ट्रिय शिक्षा दिवस २०८२ को अवसरमा शैक्षिक सम्मान समारोह सम्पन्न गरेको छ । कार्यक्रममा गाउँपालिकाले ३४० जना शिक्षक, ४७ जना विद्यार्थी र ५४ विद्यालयलाई सम्मान गरेको हो ।
कार्यक्रममा कक्षा ५, ८, १० र १२ मा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थी, विषयगत शिक्षक तथा विद्यालयलाई ‘बेनीघाट रोराङ शिक्षा पुरस्कार’ प्रदान गरिएको थियो । साथै, यसै वर्ष स्थापना गरिएको ‘सहिद इन्द्रबहादुर थपलिया रोराङ शिक्षा पुरस्कार’ बाट ९ जना उत्कृष्ट शिक्षकलाई विशेष सम्मान गरिएको हो ।
गाउँपालिकाले उत्कृष्ट कर्मचारीका रुपमा शिक्षा अधिकृत बोधराज पाठक, जिन्सी शाखा प्रमुख सुमन अधिकारी तथा प्रशासन शाखा प्रमुख परशुराम घिमिरेलाई समेत सम्मनान गरेको थियो ।
विद्यालयहरूको संस्थागत स्वः तथा बाह्य मूल्याङ्कनका आधारमा तहगत रूपमा उत्कृष्ट ठहरिएका ९ विद्यालय पनि सम्मानित भएका छन् । कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक र विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम तथा रोचक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।