Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ जेष्ठ ३०, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
  • धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
  • निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन

असल दाम्पत्य जीवन बनाउने यस्ता छन् ६ तरिका

२७४६ पटक पढिएको प्रकाशित मिति: २०८२ भाद्र २८, शनिबार (९ महिना अघि)
असल दाम्पत्य जीवन बनाउने यस्ता छन् ६ तरिका

धादिङ,२८ भाद्र
मदन थापा
मनोपरामर्शदाता
सर्बमान्य भनाइ छ श्रीमान–श्रीमती एक रथका दुई पाङ्गग्रा हुन् । समाजमा सर्वमान्य भनाइ छ “बुबासँग डराउने छोरा पौरखी बन्छ, आमासँग डराउने छोरी संस्कारी बन्छे, गुरुसँग डराउने शिष्य विद्वान् बन्छ, समाजसँग डराउने मानिस आदर्श बन्छ ।”यसलाई नै आधारमान्दा पनि बुबाआमा सङको सकारात्मक डरले छोराछोरीको भबिस्यनिर्माणमा अहम भुमिका खेल्ने रहेछ अब त्यसो भए बुबा आमा डरमान्न योग्य हुनु अहिलेसम्मकै चुनौतीको कुरा छ ।

अर्को तर्फ सम्बन्ध श्रीमान–श्रीमतीको सम्बन्ध केवल कानुनी वा सामाजिक बन्धन मात्र होइन, यो जीवनलाई पुर्ण अर्थ दिने आत्मिक यात्रा समेत हो । सामाजिक मुल्यमान्यता अनुसार दम्पतीको विषयमा सामाजिक सन्जालमा तथा विभिन्न ब्यक्ति ,लेखक,प्रशिक्षकले आ आफ्नै धारण व्यक्त गर्नुभएको हुन्छ ,यति हुँदाहुँदै पनि हजारौंको संख्यामा सम्बन्ध विच्छेद को घटना भइरहेको छ यो कुरा बिवाह अघि कसैले सोचमा समेत हुदैन तर यसको पछाडी विभिन्न कारणहरु समाबेश हुन्छन । असल दम्पतीले हुँदा इमान्दार नागरिक बनाउनेतर्फ बालबालिकालाई सानै देखि हुर्काउन आफ्नो तन, मन र धन अपर्ण गर्नुभएको हुन्छ । समाजमा अग्रज तथा मान्य जनहरुले दम्पतीमा कुनै पनि समस्या आउदा सहजीकरण गरिरहनु भएको देखिन्छ त्यो तारिफ गर्नुपर्ने असल कदम भित्र पर्दछ। त्यसैले सर्वप्रथम असल दम्पती निर्माणमा हरपल ध्यान पु¥याउनु आजको आवस्यकता हो। अहिलेको समयमा दम्पतिहुनु वा बन्नुलाई हलुका रुपमा लिएको र बिवाहपुर्व परामर्श (Before marriage counseling)र बिवाहापछि पनि पारिवारिक परामर्श (Family counseling)नहुदा सम्बन्ध विच्छेदको घटना पनि बढदो छ । संचारको कमि ,बिस्वासको अभाव ,रिस तथा अहंकार,असहमति तथा लगातार विवाद ,शारीरिक तथा भावनात्मक दुरि आदिका कारण कयौं होनहार दम्पतीले पनि असल सम्बन्धको अनुभव गर्न बाट बञ्चित हुनुभएको छन जसका कारण दम्पतीमा भावनात्मक असर ,सामाजिक असर,आर्थिक असर,बालबालिकामा मनोबैज्ञानिक असर देखा परेका छन।अहिलेको बर्तमान आवश्यकता अनुसार श्रीमानबीच भावनात्मक सम्बन्ध बलियो बनाउने तरिका प्रस्तुत गर्ने जमर्को गरेको छु ।
१, खुलेर संवाद गरौं (Open Communication)देश तथा बिदेश जहाँ बस्नुपरेतापनी परिवार लाई पहिलो स्थान दिनु पर्दछ।कतिपय दम्पतीले आफ्नो कुरा लुकाउने ,भन्नुपरेमा खुलस्त नभन्ने बानिले पनि मनोसामाजिक समस्या निम्तिएको देखिन्छ।
आफ्नो भावना, खुशी वा दुःखलाई लुकाउने होइन, खुलेर एक–अर्कासँग कुरा गर्ने बानी बसाल्नु उपयुुक्त हुन्छ । कतिपय दम्पतीमा कारोबार पनि लुकाएर गर्ने गरेको जसबाट मनोसामाजिक समस्या शुरूवात भइ अन्तमा दम्पतीले नोक्सानी भोग्नुपरेको समेत तथ्यांकले देखाउछ। त्यसैले असल दम्पती निर्माणको लागि हरेक कुरा खुलस्त भन्नू पर्छ ।

(२) एक अर्कालाइ सम्मान (Mutual Respect)नारी र पुरुष बराबरी हुन , हाम्रो समाजमा हेर्छौ भने कतै कतै देख्न सुन्न्न पाउछौ कि श्रीमतीले मात्र श्रीमानको आदर गर्नुपर्छ तर उति नै रुपमा श्रीमतीलाई पनि श्रीमानले आदर गर्नुपर्ने कुराको अभ्यास गर्न आनाकानी गरिन्छ ,त्यहा बाट नै समस्य शुरु हुन पुग्दछ । दम्पती एक अर्काले आदर गरेको कुरा व्यबहारमा समेत आभास गरिएको असल हुन्छ।
त्यसैले एक–अर्काको विचार, निर्णय र भावनालाई सम्मान गरिएको खण्डमा सम्बन्ध अझ बलियो हुँदछ । श्रीमतीले भनेको साना साना कुरामा पनि ध्यान दिनु र श्रीमान् को कुरा मा पनि ध्यान दिनु असल हुन्छ ।

(३) दम्पतीबीच सानो कुरामा खुसी बाँड्ने (Celebrate Small Things)दम्पती जीवन खुसी बनाउन हरेक बिधि पूरा गर्न लागेको पनि देखिन्छ यो राम्रो कदम हो तर भित्री मन देखि एक अर्कामा धन्यवादि हुनु पर्छ अनि प्राप्त भएको हरेक खुसी सानो होस या ठुलो के भन्नू र ? भनेर बस्नु भन्दा हरेक कार्यसफलताको खुसीमा वासानो सफलतामा एक अर्काले “धन्यवाद” भन्न सक्दा सम्बन्ध अझ गहिरो हुन्छ । श्रीमान् र श्रीमती दुबैले एकअर्काको कार्यको तारिफ गर्नु पर्दछ, हौसला दिनु पर्दछ ।

(४) एक अर्कालाई साथ दिने बानी (Support Each Other)प्रायः आफ्नो आफ्नो जिम्मेवारी गरेर दैनिकी बितिरहेको हुन्छ तर अत्यावश्यक भएको खण्डमाकठिन समयमा साथ दिनु, मन बुझिदिनु, समस्यामा समाधान खोजिदिनु प्रेमको सबैभन्दा ठूलो प्रमाण पनि हो।उहा आफ्नै कारणले आज दुख पाउदै हुनुहुन्छ भनेर कहिल्यै भन्नू हुदैन र साथ, सहयोग गर्न छोडनुहुन्न ।

(५) दम्पतीले संगै समय (Quality Time Together)सधै र सबै परिस्थितिमा भेट्न र समयबिताउन असम्भव होला तर कामको व्यस्तता बीच पनि केही समय एक–अर्काको लागि छुट्याएर रमाइलो गतिविधि गर्नु,बिगतको असल क्षणको पुनः कुराकानी गर्नु,आफ्ना मनोभावना खुलेर भन्नु उपयुुक्त हुन्छ र यस कार्यको ब्यबस्थापनका लागि दम्पतीले विकल्प निकल्नु असल हुन्छ ।

(६) एक अर्का बीच माया देखाउनु (Express Love)
कतिपय दम्पतीले हामी एक अर्का बिच धेरै माया गर्छौ भन्नुभएको हुन्छ अथवा अनुभव पनि गर्नुहुन्छ तर बास्तबमा दुख सुख चाहिँ नबुज्ने अनि माया मात्र गरेको छु भन्नू सार्थक हुदैन किनकि माया मन भित्र मात्र राख्ने कुरा होइन, शब्द, स्पर्श वा व्यवहारमार्फत पनि देखाउनुपर्छ ।भावनात्मक सम्बन्ध मजबुत भएमा श्रीमान् र श्रीमती एक–अर्कालाई साथी र आत्मीयको रूपमा व्यवहार गर्छन् । अन्तमा ,खुसी दम्पती सम्बन्ध जीवनको सबभन्दा ठूलो उपहार हो। यसलाई बलियो बनाउन आपसी विश्वास, सम्मान र माया आवश्यक पर्छ। समस्या आउँदा दोषारोपण होइन, समाधान खोज्ने बानी बसालौँ। मायालु व्यवहार, सहनशीलता र खुलेर संवाद गर्नु असल सम्बन्धको जग हो। जब श्रीमान र श्रीमती साथी र आत्मीयरूपमा बाँच्छन्, तब परिवारमा खुशी र समाजमा उज्यालो फैलिन्छ।”असल दम्पतीको सम्बन्धलाई दीर्घकालीन, स्वस्थ र सुदृढ बनाउन केवल माया र प्रेम मात्र पर्याप्त हुँदैन, आपसी बुझाइ, सहकार्य र सही समयमा सही निर्णय पनि आवश्यक हुन्छ। यसै कारणले दम्पतीले पारिवारिक परामर्श लिनु अत्यावश्यक हुन्छ। परामर्शद्वारा दम्पतीले समस्या समाधान गर्ने सीप, भावनात्मक सन्तुलन, आपसी संचारको तरिका र परिवारलाई अगाडि बढाउने सकारात्मक दृष्टिकोण प्राप्त गर्छन्।त्यसैले परामर्श केवल समस्या आएको बेला मात्र होइन, असल दम्पती निर्माणका लागि पूर्वतयारी र सम्बन्धलाई अझ सबल र मजबुत बनाउन सहयोगी माध्यम पनि हो भन्न सकिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बेनिघाट रोराङका १५० विद्यार्थीलाई छात्रवृत्ति सामग्री वितरण

    बेनिघाट रोराङका १५० विद्यार्थीलाई छात्रवृत्ति सामग्री वितरण

  • धादिङमा  १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे

    धादिङमा १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे

  • हरिमाया श्रेष्ठको स्मृतिमा आमाको माया छात्रावासलाई ४० हजार सहयोग

    हरिमाया श्रेष्ठको स्मृतिमा आमाको माया छात्रावासलाई ४० हजार सहयोग

  • धादिङबेँसीमा समुह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम संचालन

    धादिङबेँसीमा समुह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम संचालन

  • समाचार
    बेनिघाट रोराङका १५० विद्यार्थीलाई छात्रवृत्ति सामग्री वितरण

    बेनिघाट रोराङका १५० विद्यार्थीलाई छात्रवृत्ति सामग्री वितरण

    धादिङमा  १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे

    धादिङमा १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे

    हरिमाया श्रेष्ठको स्मृतिमा आमाको माया छात्रावासलाई ४० हजार सहयोग

    हरिमाया श्रेष्ठको स्मृतिमा आमाको माया छात्रावासलाई ४० हजार सहयोग

    धादिङबेँसीमा समुह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम संचालन

    धादिङबेँसीमा समुह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम संचालन

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0