नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
धादिङ, २३ साउन । गजुरी गाउँपालिका–६, जहरे खेत क्षेत्रमा बिहान ६ः२० बजे तिर माथिबाट रुखसहित खसेको पहिरोका कारण पृथ्वी राजमार्गको उक्त खण्ड दुईतर्फी पूर्णरूपमा बन्द भएको छ ।
पानीका कारण जमिन खुकुलो भएपछि पहिरो झरेको स्थानीयले बताएका छन् ।
पहिरोले सडकमा रुखहरू समेत थिचिएर अवरोध सिर्जना गरेपछि तत्कालै पहिरो पन्छाउन सुरक्षा निकाय र डोजरलगायतका उपकरणहरू परिचालन गरिएतापनि निरन्तर बर्षा र पहिरो झरिरहेकाले सफा गर्न समय लाग्ने भएको हो ।
त्यस्तै, थाक्रे गाउँपालिका–७ स्थित सात किलोमा पहिरोका कारण सवारीसाधन एकतर्फी मात्र सञ्चालनमा रहेको छ । यातायातका साधनहरू पालैपालो चलाइएको छ भने जोखिम न्यूनीकरण गर्न डोजरले निरन्तर सफाइ कार्य गरिरहेको छ ।
हाल धादिङ जिल्ला आसपासमा बर्षा भैरहेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |