वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धुनिवेशी ,२० साउन । धुनिवेशी नगरपालिका–५ स्थित धार्के सितापाइला सडक खण्डमा आज दिउँसो साढे १ बजे पैदल यात्रीलाई ठक्कर दिँदा एक व्यक्ति गम्भीर घाइते भएका छन्। काठमाडौँबाट धार्के तर्फ जाँदै गरेको हात्ती गाडी (बा.प्र.०१–०२५ च ९४८९) ले स्थानीय बिक्कि तामाङलाई ठक्कर दिएको हो।
दुर्घटनामा परेका तामाङको टाउको र दाहिने कोखामा चोट लागेको छ। गम्भीर अवस्थामा रहेका घाइतेलाई तत्काल उपचारका लागि काठमाडौँ तर्फ पठाइएको प्रहरीले जनाएको छ।
घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी चौकी जिवनपुरबाट प्रहरी निरीक्षक विजय प्रसाद यादवको नेतृत्वमा प्रहरी टोली खटिएको थियो। हात्ती गाडी र त्यसका चालकलाई नियन्त्रणमा लिइएको छ भने घटनास्थलमा बाटो अबरुद्ध नभएको जनाइएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।