Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण ४, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई  क्षमता विकास तालिम नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
  • विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु

प्रदेशमै पहिलोपटक धादिङ जिल्ला पूर्ण खोप सुनिश्चित प्रमाणित

नीलकण्ठ एफ.एम ४५८८ पटक पढिएको प्रकाशित मिति: २०८२ अषाढ ५, बिहिबार (१ साल अघि)
प्रदेशमै पहिलोपटक धादिङ जिल्ला पूर्ण खोप सुनिश्चित प्रमाणित

धादिङबेशी ५,असार । धादिङ जिल्ला बागमती प्रदेशमै पहिलोपटक पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणिकरण पाउने जिल्लाको रूपमा प्रमाणित भएको छ ।
बुधवार धादिङबेसीमा आयोजित जिल्ला स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण सभामा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले धादिङलाई आधिकारिक रूपमा प्रमाणपत्र प्रदान गर्दै यस ऐतिहासिक उपलब्धिको घोषणा गरेको हो। समारोहमा औपचारिक प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै पूर्ण खोपको सुनिश्चिततासहित दिगोपनाको अभियानमा धादिङको अग्रणी भूमिका पुष्टि गरिएको थियो ।

सभालाई सम्बोधन गर्दै बागमती प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री किरण थापाले खोप अभियानमा धादिङले देखाएको नेतृत्व, सक्रियता र सफलतालाई अन्य जिल्लाहरूका लागि प्रेरणाको स्रोत भएको बताउनुभयो । उहाँले स्थानीय, प्रदेश र संघीय सरकारबीचको समन्वयबिना दिगो स्वास्थ्य सुधार सम्भव नरहेको स्पष्ट पार्नुभयो । साथै, प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा आवश्यकता र समानताको आधारमा बजेट विनियोजन गर्दै आएको पनि बताउनुभयो ।

“स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता — पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने नारासहित आयोजित कार्यक्रममा मन्त्री थापासहित विभिन्न सरोकारवालाहरूले सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए ।

खोप सेवा विस्तारमा देखिएको स्थानीय नेतृत्व, नीतिगत निर्णय र समर्पणको उच्च मूल्याङ्कन गर्दै पालिका प्रमुखहरू, स्वास्थ्य शाखा प्रमुखहरू तथा अन्य सरोकारवालाहरूलाई मायाको चिनोसहित सम्मान गरिएको थियो । कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकालाई थप प्रोत्साहन दिन राज्यले विशेष कार्यक्रम ल्याउनुपर्ने माग पनि उठाइएको थियो ।

जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीको अध्यक्षतामा सम्पन्न समारोहले स्वास्थ्य सेवामा स्थानीय स्वामित्व, समावेशी सहभागिता र दिगो सहकार्यको अभ्यास सफलतापूर्वक स्थापित भएको पुष्टि गरेको छ ।

धादिङको सफलतालाई आधार मानेर अब प्रदेशका अन्य जिल्लाहरूमा पनि पूर्ण खोप सुनिश्चितताको अभियान सुदृढ पारिने अपेक्षा गरिएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • धादिङबेशी स्थित पहरेचौताराबाट जुवा खेलिरहेको आरोपमा ६ जना पक्राउ

    धादिङबेशी स्थित पहरेचौताराबाट जुवा खेलिरहेको आरोपमा ६ जना पक्राउ

  • धादिङमा आज राती १० बजेदेखी भोली बिहान ५ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द, अत्यावश्यक बाहेकका सबै सवारी सञ्चालनमा रोक

    धादिङमा आज राती १० बजेदेखी भोली बिहान ५ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द, अत्यावश्यक बाहेकका सबै सवारी सञ्चालनमा रोक

  • मनसुनको प्रभाव बढ्यो, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

    मनसुनको प्रभाव बढ्यो, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

  • Post Thumbnail

    रोम विधान अनुमोदन गर्न सरकारसँग धादिङका अधिकारकर्मीको आग्रह

  • समाचार
    धादिङबेशी स्थित पहरेचौताराबाट जुवा खेलिरहेको आरोपमा ६ जना पक्राउ

    धादिङबेशी स्थित पहरेचौताराबाट जुवा खेलिरहेको आरोपमा ६ जना पक्राउ

    धादिङमा आज राती १० बजेदेखी भोली बिहान ५ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द, अत्यावश्यक बाहेकका सबै सवारी सञ्चालनमा रोक

    धादिङमा आज राती १० बजेदेखी भोली बिहान ५ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द, अत्यावश्यक बाहेकका सबै सवारी सञ्चालनमा रोक

    मनसुनको प्रभाव बढ्यो, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

    मनसुनको प्रभाव बढ्यो, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

    Post Thumbnail

    रोम विधान अनुमोदन गर्न सरकारसँग धादिङका अधिकारकर्मीको आग्रह

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0