Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण ५, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई  क्षमता विकास तालिम नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
  • विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु

मार्पाकमा “पाँचौं नेत्रावती डबजोङ्ग गाउँपालिका स्तरीय हस्तलेखन प्रतियोगिता

दिपा लम्साल ४७६९ पटक पढिएको प्रकाशित मिति: २०८२ जेष्ठ १०, शनिबार (१ साल अघि)
मार्पाकमा “पाँचौं नेत्रावती डबजोङ्ग गाउँपालिका स्तरीय हस्तलेखन प्रतियोगिता

धादिङको नेत्रावती डबजोङ्ग गाउँपालिका –१, मार्पाकमा “पाँचौं नेत्रावती डबजोङ्ग गाउँपालिका स्तरीय हस्तलेखन प्रतियोगिता–२०८२“ सम्पन्न भएको छ ।
प्रतियोगिता नेत्रावती डबजोङ्ग गाउँपालिका वडा नम्बर–१ को संरक्षणमा र श्री निरञ्जना माध्यमिक विद्यालयको संयोजनमा, मार्पाक सामुदायिक क्लबको आयोजनामा तथा श्री निरञ्जना मा. बि. ब्याच २०५६ को सह–आयोजना साथै चन्द्र ब. – बुनादेबी अधिकारी अक्षयकोष समिति र सफल कोरियन भाषा सेन्टरको प्रायोजनमा सम्पन्न भएको हो ।
पाँचौं संस्करणको प्रतियोगितामा गाउँपालिकाभरिका विद्यालयका कक्षा ५ देखि कक्षा १० सम्मका ८९ जना विद्यार्थीहरू सहभागी भएका थिए ।
प्रतियोगितामा कुण्डलादेबी मा. बि का युनिका श्रेष्ठ लगातार ३ पटक बिजेता बनिन् उनले नगद, ट्रफी, मेडल र प्रमाण–पत्र जितिन् भने निरन्जना मा. बि. का अनुस्मा तामाङ्ग द्वितीय हुँदै नगद, ट्रफी, मेडल र प्रमाण–पत्र जितिन् त्यस्तै चौतारा मा. बि. का सलिना सुनार तृतीय हुँदै नगद, ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरे साथै चौथो हुन सफल कुण्डलादेवी कै उर्वशी श्रेष्ठले पनि नगद र प्रमाण–पत्र प्राप्त गरिन् र पाँचौं स्थान प्राप्त गर्ने निमार्चाेक आ. बि. का पुर्णिमा सिंखडा, मंगलादेबी मा. बि. का कृष्मा थापा मगर र कुण्डलादेवी मा. बि. का पवन तामाङ्गले नगद तथा प्रमाण–पत्र प्राप्त गरे त्यसैगरि छैटौ हुने निरन्जनाका दिपशिखा थापा, चौताराका लुकाश वाईवा, महेन्द्र बाराहीका मन्दिरा दुरेली र मार्पाक पोखरा आ. बि. का जनक तामाङ्गले पनि आकर्षक गिफ्ट संगै प्रमाण–पत्र प्राप्त गरे साथै बाँकी सम्पुर्ण सहभागीहरुलाई सान्त्वना स्वरूप सान्त्वना पुरस्कार र प्रमाण–पत्र प्रदान गरियो ।
कार्यक्रम संयोजक तथा मार्पाक सामुदायिक क्लबका महासचिव काजिराम अधिकारीका अनुसार यस प्रतियोगिताले विद्यार्थीहरूको सृजनात्मक क्षमता अभिवृद्धि गर्ने तथा नेपाली भाषाको शुद्ध लेखन साथै सुन्दर नेपाली र अग्रेजी लेखन अभ्यासमा टेवा पु¥याउने उद्देश्य राखि हरेक बर्ष आयोजना हुने बताउनुभयो ।
प्रतियोगिताको समापन तथा पुरस्कार बितरण कार्यक्रममा प्रमुख अतिथी वडा नं.१ का वडाध्यक्ष ठाकुर गुरुङ्ग लगायत दिब्य दर्शन टेलिभिजनका प्रबन्ध निर्देशक उत्तम अधिकारी, नेत्रावती डबजोङ्ग गाउपालिका शिक्षा शाखा प्रमुख शुशिला ड्याङ्जो, चन्द्र ब. बुनादेवी अधिकारी अक्षयकोषका अध्यक्ष लक्ष्मी अधिकारी निरन्जना ब्यबस्थापन समिति अध्यक्ष डोल बहादुर अधिकारी, वडा नं. १ का सदस्य राम बहादुर तामाङ्ग, गाउँपालिका शिक्षा शाखा सहायक डोलमाया तामाङ्ग, कुण्डलादेवी मा. बि.का प्र.अ.अमृतमान श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

  • धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

  • विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

  • पहिरोले आदामघाट–बेलिनटार झोलुङ्गे पुलमा क्षति

    पहिरोले आदामघाट–बेलिनटार झोलुङ्गे पुलमा क्षति

  • समाचार
    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    पहिरोले आदामघाट–बेलिनटार झोलुङ्गे पुलमा क्षति

    पहिरोले आदामघाट–बेलिनटार झोलुङ्गे पुलमा क्षति

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0