Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ आश्विन ३, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
  • नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन

रुवीभ्यालीको लिन्जोमा खर्क व्यवस्थापन सम्बन्धी पाँचदिने तालिम सम्पन्न

नीलकण्ठ एफ.एम ४९७७ पटक पढिएको प्रकाशित मिति: २०८२ जेष्ठ ९, शुक्रबार (१ साल अघि)
रुवीभ्यालीको लिन्जोमा खर्क व्यवस्थापन सम्बन्धी पाँचदिने तालिम सम्पन्न

धादिङ, ०९ जेठ ।
धादिङको रुवीभ्याली गाउँपालिका वडा नं. १ स्थित लिन्जोमा खर्क व्यवस्थापन सम्बन्धी प्रशिक्षक तालिम सम्पन्न भएको छ । डिभिजन वन कार्यालय धादिङ र राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त आयोजनामा संचालित पाँच दिने तालिम शुक्रबार सम्पन्न भएको हो।

तालिममा चौँरी, भेडा र बाख्रा पालन गर्दै आएका रुविभ्याली क्षेत्रका ३० जना किसानहरुको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा किसानहरुले तालिमबाट सिकेका सीपलाई प्रयोग गरेर आगामी दिनमा व्यावसायिक पशुपालनमा लाग्ने प्रतिबद्धता जनाएका छन् ।

साथै, लेकाली पशुपालन संरक्षण र व्यावसायिक प्रवद्र्धनका लागि सहभागी किसानहरूमध्ये वि.बहादुर तामाङको अध्यक्षतामा “चौँरी पालन समूह“, सेर बहादुर तामाङको अध्यक्षतामा “भेडा पालन समूह“ र ए.बहादुर तामाङको अध्यक्षतामा “बाख्रा पालन समूह“ गठन गरिएको छ ।

तालिमका क्रममा सहभागीहरुले दुईवटा भेडा फार्म र एउटा चौँरी फार्ममा प्रत्यक्ष अन्तरक्रिया समेत गरेका थिए । खर्क व्यवस्थापन, पशुपालनमा देखिने समस्याहरु, पशु रोग तथा तिनको व्यवस्थापनबारे विस्तृत छलफल भएको थियो। तालिमको सहजीकरण विष्णु प्रसाद आचार्य, उमेश घले र सुनिल सापकोटाले गर्नुभएको थियो ।

हाल रुवीभ्याली क्षेत्रमा झण्डै ८ हजार भेडा, ३ सय चौँरी, १० याक र १७ नाक रहेको तथ्यांक सार्वजनिक गरिएको छ । सहभागी किसानहरुले यी पशुहरूलाई संरक्षण गरी आयआर्जनको मुख्य स्रोत बनाउने लिखित प्रतिबद्धता जनाएका छन्।

डिभिजन वन कार्यालयका प्रमुख आचार्यले तालिम उत्साहजनक र सहभागितामूलक रहेको बताउँदै आगामी दिनमा कृषि तथा पशु विकास कार्यालयहरूसँग समन्वय गरी किसानहरूको जिविकोपार्जनमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । तालिम डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णुप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • शिक्षा दिवसमा एआई, जलवायु परिवर्तन र शैक्षिक प्रणालीबारे बहस

    शिक्षा दिवसमा एआई, जलवायु परिवर्तन र शैक्षिक प्रणालीबारे बहस

  • संविधान दिवसमा नेपाल टेलिकमको विशेष ‘डाटा अफर’

    संविधान दिवसमा नेपाल टेलिकमको विशेष ‘डाटा अफर’

  • बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

    बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

  • मन्त्रिपरिषद् बैठकः तेह्र मुलुकका लागि राजदूत सिफारिस

    मन्त्रिपरिषद् बैठकः तेह्र मुलुकका लागि राजदूत सिफारिस

  • समाचार
    शिक्षा दिवसमा एआई, जलवायु परिवर्तन र शैक्षिक प्रणालीबारे बहस

    शिक्षा दिवसमा एआई, जलवायु परिवर्तन र शैक्षिक प्रणालीबारे बहस

    संविधान दिवसमा नेपाल टेलिकमको विशेष ‘डाटा अफर’

    संविधान दिवसमा नेपाल टेलिकमको विशेष ‘डाटा अफर’

    बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

    बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

    मन्त्रिपरिषद् बैठकः तेह्र मुलुकका लागि राजदूत सिफारिस

    मन्त्रिपरिषद् बैठकः तेह्र मुलुकका लागि राजदूत सिफारिस

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0