निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको पक्षमा खुले धादिङ कांग्रेस सभापति अधिकारी, गगन थापालाई दिए बधाई
धादिङ, ०५ जेठ ।

धादिङ जिल्ला स्थायी ठेगाना भएर हाल जापानको कान्साईमा बसोबास गर्दै आउनु भएका धादिङ बासि नेपाली दाजु भाई दिदिबहिनिहरुलाई समेट्ने हिसाबले धादिङ समाज जापान कान्साई शाखाले दोस्रो अधिबेशनको यहि जेठ ११ गते गतेका दिन ओसाकामा आयोजना गर्ने गरि मिति र स्थान तोकेको हो ।
अधिबेशनमा कान्साईमा क्रियाशिल सङ्घ सस्था , समाजसेबी , पत्रकार लगायत सबैलाई निमन्त्रणा गरिसकिएको धादिङ समाज कान्साई शाखाले जानकारी दिएको छ ।
कान्साई शाखाका अनुसार समाजमा जोडिएर जापानमा बिधार्थी भिजामा आउनुहुने बिधार्थीहरुलाई पर्ने समस्या समाधानका लागि सबैसग हातेमालो गरेर काम गर्दै अगाडी बढ्ने कुरा प्राथमिकतामा रहेको छ । जापानमा काम स्वास्थ्य अबस्था कमजोरका कारण पर्नुभएका समस्या लगायत हरेक दुख र कष्टमा धादिङ समाज कान्साई शाखाले सबैको साथमा रहने प्रतिबद्धता समेत ब्यक्त्त गरेको छ ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |