नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु
धादिङबेशी । ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा ज्वालामुखीमा लोकगित प्रतियोगिता सम्पन्न भएको छ ।
गाउँपालिकाका उपाध्यक्ष धर्मराज अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष याम नाथ दनैको प्रमुख आतिथ्यता रहेको थियो ।
ज्वालामुखी गाउँपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा ले संयोजन गरेको लोकगिता प्रतियोगितामा ८ वटा महिला समुहहरु सहभागी भएका थिए । प्रतियोगितामा मिलिजुली आमा समुह वडा न ५ प्रथम, ज्वालामुखी स्वास्थ्य आमा समूह वडा नं. ६ द्धिप्तिय, सातदोबाटो महिला समुह वडा नं.२ तितृय भएका छन् ।
लोकगित प्रतियोगितामा प्रथम, द्धिप्तीय र तृतीय हुन सफल आमा समुहहरुलाई गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रममा प्रमुख अतिथि यामनाथ दनैले क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद सहित प्रमाणपत्र प्रदान गरि सम्मान गर्नुभएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |