Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ भाद्र २१, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने

११५ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा धादिङबेशीमा महिला उद्यमशीलता उत्सव

अस्मिता पोखरेल २३७६ पटक पढिएको प्रकाशित मिति: २०८१ फागुन २४, शनिबार (१ साल अघि)
११५ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा धादिङबेशीमा महिला उद्यमशीलता उत्सव

धादिङ,२४ फागुन ।
आज एक सय १५औँ अन्तर्राष्ट्रिय महिला दिवस, ‘सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

११५ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा धादिङबेशीमा “महिला उद्यमशीलता उत्सव २०८१“ आयोजना गरिएको छ । नीलकण्ठ नगरपालिकाले आयोजनामा धादिङबेँशी बिचबजारमा “महिला उद्यमशीलता उत्सव भव्य रूपमा भएको हो ।

उक्त महोत्सवमा धादिङका विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरुको सहयोग रहेको थियो।

महिला उद्यमशीलताको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस उत्सवमा स्थानीय महिला उद्यमीहरूले उत्पादन गरेका हस्तकलाका सामग्री, ढाकाका आकर्षक कपडा, नेवारी परिकार, अचार, तथा विभिन्न घरेलु उत्पादनहरू बिक्री र प्रदर्शन गरेका थिए।

मेलामा १५ भन्दा बढी स्टलहरू राखिएको थियो, जसले स्थानीय महिला उद्यमीहरूलाई आफ्ना उत्पादनहरूको प्रचार–प्रसार गर्नुका साथै र आर्थिक सशक्तिकरणमा टेवा पु¥याउने अवसर पाएका छन् ।

उक्त महोत्सवमा स्थानीयबासी, व्यवसायी, समाजसेवी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। मेलाले महिला उद्यमशीलतालाई प्रवद्र्धन गर्दै उनीहरूको सीप, श्रम र उत्पादनलाई बजारिकरण गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकहरूको भनाइ छ।

नेपाल नगरपालिका संघका अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीम प्रसाद ढुंगानाले महिला उद्यमशीलताको महत्वलाई जोड दिनुभएको थियो । उहाँले महिलाहरूलाई आत्मनिर्भर बनाउन यस्ता कार्यक्रमहरू महत्वपूर्ण हुने बताउँदै आगामी वर्षहरूमा अझ व्यवस्थित र वृहत रूपमा महोत्सव आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यसैगरी, नगर उपप्रमुख दिपक विश्वकर्माले यो महत्वपूर्ण उत्सव भएको भन्दै महिला उद्यमीहरुको कला, सिप र क्षमता प्रदर्शनलाई अझ प्रचार गरिने बताउँदै शुभकामना व्यक्त गर्नुभयो।

त्यस्तै नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सेवेदीले नगरपालिकाले महिला, बालबालिका, अपाङ्गता भएका व्यक्तिहरू तथा पिछडिएको वर्गका लागि धेरै काम गरिसकेको बताउनुभयो। साथै, नगरपालिकाले नगरवासीहरूलाई रोजगारी र उत्पादनमा आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरेको उल्लेख गर्नुभयो।

महिला सशक्तिकरण तथा आर्थिक प्रवद्र्धनलाई अघि बढाउने यस प्रकारका कार्यक्रमहरूले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ।

No description available.No description available.

No description available.

May be an image of ‎8 people, temple and ‎text that says "‎শिक Accelerata Actien ससरिजत लिधाळोल ल अप्रकर ၇9မ္ अन्तराष्ट्िय अमिक हिला दिवसको अवसरमा वालित कुषक समृहहरूबाट (RELIEF) परियोजनावाट था सामागीहर्को प्रदर्शनी उत्पादित कृषि उपर्ज महिला उद्यमशीलता उत्सव Iha :황ㅇ디다 कारमुमश मीलकव्ल जरजालिका बीधवजार धাदક आयोजक रतषय रथान 夏 e धुन्से अमीर्यम 예 জয় পরস্মর ملما 9& आागरणा बामुदाधिक संस्था 사 र जेशिम पगुपनरी समुह‎"‎‎May be an image of 7 people and text that says "ग्लारसिसय တက်မ OE शीण मुखी युवा अभिया (ROYM) नेपाल पारेयो ना कार्यालय. हर แธ. माऊ २ बजरी। टोल टोसमा मे प्रहरी I1 मंणाल समुदाय-प्रहरी प्रहरी सामेदारी समुदाय- Communiry-PolicePartnership Communiry-Police Partnership सलतिपू्णी नररकिित समाजक लाছि। EgE समुदाय कार्यत्रम ISナ 국0희문회구점 विालय রचन लयृदात टाकाका सल ्प प्रादिद। ढाकाको सत オけ シキイ年う पयाग 七20 १4"

May be an image of 2 people and text

May be an image of 3 people and text

May be an image of 2 people and text

May be an image of 4 people and text

May be an image of 4 people and text

May be an image of 8 people, temple and text that says "시어 ভাকा An EFFORT of Action Nepal सवैमहिलातथाालिकाको तथा बालिकाको लागि: अधिकार, समानतार सशक्तिकरण भन्ने मूल नाराका ११५ ११५औ औं अन्तराष्ट्िया नारी दिवस २०८१ को अवसरमा आयो ច एकनेवा DCA मद्वार सांप्ानित "महिला EFFORT उद्धमशिलता परिवोजाना अनार्गत अन्ागतसम्तित सक्रयर मकिपरसंचानिता रसंदालिितत आमार उत्सव -२०८१" २४ नीलकण्ठ ३,धादिड फाल्नगुन २०८१ कृषक समूहहठ उत्पादित बस्तुहरुको मूनआयोजक वेसी, धादिड মूল नीलकणठ नीसकए्ठनगरपातिका ODCA DCA ACONNERAL"

May be an image of 5 people and text

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बाढीपछि धादिङ क्षेत्रमा ६७ शव तथा मानव अवशेष फेला, २६ धादिङमै ब्यवस्थापन

    बाढीपछि धादिङ क्षेत्रमा ६७ शव तथा मानव अवशेष फेला, २६ धादिङमै ब्यवस्थापन

  • बाढीपीडितको उद्धार तथा राहतका लागि नेपाल गजल प्रतिष्ठानद्वारा एक लाख १५ हजार रुपैयाँ सहयोग

    बाढीपीडितको उद्धार तथा राहतका लागि नेपाल गजल प्रतिष्ठानद्वारा एक लाख १५ हजार रुपैयाँ सहयोग

  • भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

    भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

  • कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

  • समाचार
    बाढीपछि धादिङ क्षेत्रमा ६७ शव तथा मानव अवशेष फेला, २६ धादिङमै ब्यवस्थापन

    बाढीपछि धादिङ क्षेत्रमा ६७ शव तथा मानव अवशेष फेला, २६ धादिङमै ब्यवस्थापन

    बाढीपीडितको उद्धार तथा राहतका लागि नेपाल गजल प्रतिष्ठानद्वारा एक लाख १५ हजार रुपैयाँ सहयोग

    बाढीपीडितको उद्धार तथा राहतका लागि नेपाल गजल प्रतिष्ठानद्वारा एक लाख १५ हजार रुपैयाँ सहयोग

    भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

    भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0