Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण १०, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई  क्षमता विकास तालिम नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
  • एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा  उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
  • ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’ ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’

खनियावास गाउँपालिकाको दोस्रो गाउँ सभाको छैठौं अधिवेशन सम्पन्न, विभिन्न १४ वटा विधेयकहरू पारित

नीलकण्ठ एफ.एम ३८४० पटक पढिएको प्रकाशित मिति: २०८१ फागुन ७, बुधबार (१ साल अघि)
खनियावास गाउँपालिकाको दोस्रो गाउँ सभाको छैठौं अधिवेशन सम्पन्न, विभिन्न १४ वटा विधेयकहरू पारित

धादिङ,०७ फागुन ।
खनियावास गाउँपालिकाको दोस्रो गाउँ सभाको छैठौं अधिवेशन सम्पन्न भएको छ । गाउँपालिकाले “समुन्नत खनियावासको आधारः कृषि, पर्यटन र पूर्वाधार“ भन्ने मूल नारासहित दोस्रो गाउँ सभाको छैठौं अधिवेशन सफलतापूर्वक सम्पन्न गरेको हो ।

गाउँपालिकाले कृषि तथा भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै कार्यक्रम संशोधन गरेको छ। गाउँपालिका अध्यक्ष रणबहादुर तामाङका अनुसार भारतीय दूतावासको सहलगानीमा रु. २ करोड ४९ लाखको स्वास्थ्य संस्था निर्माणका लागि म्याचिङ फण्ड व्यवस्था गरिएको छ।

यसैगरी, लिस्नेखोला–टिका–स्युग झार्लाग खानेपानी योजनामा रु. २ करोड ८४ लाखको सहलगानी, बुदुगिलिन्जो सडक निर्माणमा रु. १ करोड ५७ लाख, मानेचौतारा–चौकीटोल सडकमा रु. १ करोड ३७ लाख, तथा कुरी खानेपानी योजना अन्तर्गत ‘एक घर, एक धारा’ योजनाका लागि रु. ५० लाख विनियोजन गरिएको छ।

गाउँपालिका उपाध्यक्ष सेक्केमान तामाङले संशोधित कार्यक्रम गाउँ सभामा प्रस्तुत गर्नुभएको थियो। उक्त अधिवेशनले खनियावास गाउँपालिका कृषि व्यवसाय प्रवद्र्धन विधेयक, २०७५, खनियावास गाउँपालिका आर्थिक कार्यविधि विधेयक, २०७५, गाउँ विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयक, २०७५, आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक, २०७५, प्रशासकीय कार्यविधि नियमित गर्ने विधेयक, २०७५, सहकारी विधेयक, २०७५, न्यायिक समिति (कार्यविधि) विधेयक, २०७५, खनियावास गाउँपालिका लेखा समितिको कार्यविधि व्यवस्थापन विधेयक, २०७८, साझेदारी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन सम्बन्धी विधेयक, २०८०, खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०८०, खनियावास सुशासन विधेयक, २०८१, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा तथा संस्कृति संरक्षण सम्बन्धी विधेयक, २०८१, संशोधित विपद् व्यवस्थापन सञ्चालन कोष सम्बन्धी कार्यविधि, २०७५, तथा आर्थिक सहायता सम्बन्धी कार्यविधि, २०७९ पारित गरेको छ।

अधिवेशनले गाउँपालिकाको समग्र विकासका लागि महत्वपूर्ण योजनाहरूलाई प्राथमिकता दिँदै विभिन्न विधेयकहरू पारित गरेको छ । जसले स्थानीय स्तरमा सुशासन, पूर्वाधार विकास, तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

No description available.

No description available.No description available.

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%६%१%२%१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

    प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

  • आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

  • कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

  • नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

  • समाचार
    प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

    प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0