नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
धादिङ, २९ पुष ।
भारतमा जारी अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गर्दै रुवी भ्याली गाउँपालिकाका कराँते खेलाडीहरुले उत्कृष्ट प्रदर्शन सहित गोल्ड मेडल ल्याउन सफल भएका छन् ।
रुवी भ्याली गाउँपालिकाको समन्वय र सहयोगमा दोङदेन मा।वि, च्याम्रादेवी मा।वि र लापा माध्यमिक विद्यालयबाट जम्मा १२ खेलाडी र ३ प्रशिक्षक सहितको १५ जनाको टोली भारत पुगेको थियो ।
खेलाडीहरु प्रनिल घले ३० केजी तौल गोल्ड, विवेक तामाङ ४५ केजी गोल्ड, जोसिला गुरुङ ४० केजी गोल्ड, कृस माया तामाङ ४० केजी गोल्ड, डिलरुपा तामाङ ५० केजी गोल्ड, म्यारि तामाङ काटा डेमो तर्फ गोल्ड, अनिस्का तामाङ ३० केजी कास्य तथा काटा डेमो तर्फ गोल्ड, प्रकति तामाङ ३५ केजी गोल्ड, प्रशान्त तामाङ ५० केजी कास्य र विशाल तामाङले ५० केजी तर्फ ब्रोन्ज मेडल प्राप्त गरेका छन् ।
अन्तर्राष्ट्रियस्तरमा आएर खेलाडीहरुले खेलेको कराँते प्रतियोगिताले देशको सान बढाउनुका साथै खेलाडीहरुको हौसला बढनु र नयाँ अनुभव लिन ठुलो महत्व भुमिका खेलेको प्रशिक्षक ओमो तामाङले बताए ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |