धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङबेशी । धादिङ उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी घोषणा गर्नेको सख्या २ पुगेको छ । धादिङबेशीमा पत्रकार सम्मेलनको आयोजना गरि ब्यवसायी सुदर्शन रिजालले उम्मेदवारी घोषणा गरे संगै बरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी घोषणा गर्नेको संख्या २ पुगेको हो ।
यस अघि रोहित भण्डारीले पुर्व अध्ययक्षहरु र ब्यवसायीहरुको उपस्थितिमा बरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी घोषणा गर्नु भएको थियो ।
मंगलबार धादिङबेशी स्थित आईके होटलमा शुदर्शन रिजालले आफु मात्र उपस्थित भएर उम्मेद्वारी घोषणा गर्नु भएको छ । मंगलबार उम्मेद्वारी घोषणा गर्नुभएका सुदर्शन रिजालले आर्थिक पारदर्शिता र ब्यवसायीक हक हितको लागी आफ्नो उम्मेद्वारी रहेको बताउनु भएको छ ।
यस अघि बरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी घोषणा गर्नु भएका रोहित भण्डारी भने हाल टिम नै बनाएर चुनावीमा घरदैलोमा ब्यस्त रहनुभएको छ । रिजालको उम्मेद्वारी घोषणा संगै धादिङ उद्योग बाणिज्य संघको चुनावी माहोल तातेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |