Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ भाद्र २८, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
  • भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

फुलखर्क–मजुवामा माघ १ गते लिःल (घले) ल्होसर तथा बृहत् सांस्कृतिक कार्यक्रम

५४०३ पटक पढिएको प्रकाशित मिति: २०८१ पौष २१, आईतबार (१ साल अघि)
फुलखर्क–मजुवामा माघ १ गते लिःल (घले) ल्होसर तथा बृहत् सांस्कृतिक कार्यक्रम

धादिङ,२१ पुष ।
धादिङको गंगाजमुना गाउँपालिका–५ फुलखर्क–मजुवामा माघ १ गते लिः ल (घले) ल्होसर तथा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ। घले समुदायको सांस्कृतिक पहिचान प्रवद्र्धन गर्ने उद्देश्यले भव्य रुपमा कार्यक्रम गर्न लागिएको लिः ल गंगाजमुना गाउँपालिका मूल ल्होसर आयोजक कमिटिका प्रचार प्रसार समितिका संयोजक केशर घलेले बताउनुभयो ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा राष्ट्रिय स्तरका चर्चित कलाकारहरू गायिका पूर्णकला बि.सी, बिन्दा परियार, रिया गुरुङ, गायक रेशम निर्दोष, सुनिल गिरी, हास्य कलाकार सन्ध्या बुढा (काउली बुढी), मोडल तथा डान्सर रुपा एस घले, ननिता हिमरुङ र नायक गणेश मान घलेजस्ता कलाकारहरूको प्रस्तुति समावेश गरिएको छ। साथै, घले नृत्य समूहका रमिता घले, सम्झना घले, ज्योति घले, पुष्पञ्जली घले र सिर्जना घलेद्वारा विशेष नृत्य प्रदर्शन गरिनेछ।

कार्यक्रमको अर्को विशेष आकर्षण खुल्ला भलिबल प्रतियोगिता हुनेछ, जसमा प्रथम स्थान प्राप्त गर्ने टिमले रु ४०,०००, ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन्। द्वितीय र तृतीय स्थानका लागि क्रमशः रु ३०,००० र रु २०,००० को पुरस्कारसहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिन संयोजक घलेले जानकारी दिनुभयो ।

घलेका अनुसार प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीहरूले टिम दर्ता शुल्क रु ३५०० तिर्नुपर्नेछ भने दर्ता अन्तिम मिति पौष २५ गते साँझ ४ बजेसम्म तोकिएको छ। टिम दर्ताका लागि ९८६५३८७६६७, ९७०६१०४५३४, ९७४१८९०००४ र ९८६४६०५४३२ नम्बरमा सम्पर्क गर्न सकिनेछ।

कार्यक्रम बिहान ११ बजे प्रमुख अतिथिको उपस्थितिमा उद्घघाटन गरिनेछ। कलाकारहरूद्वारा लाइभ दोहोरी गीत, ठाडो भाका, कौडा सालैजो गीत, र उत्कृष्ट नृत्य प्रदर्शन गरिनेछ।

साथै, घले समुदायको परम्परागत ¥यालिका, स्थानिय लामा नाच, झाँक्री नाच, मारुनी नाच, र अन्य झाँकीहरू प्रदर्शन गरिनेछन्। आयोजकका अनुसार कार्यक्रमको समापनमा विजयी खेलाडीहरूलाई पुरस्कार वितरण र सहयोगी संस्थाहरूलाई सम्मान–पत्र प्रदान गरिने छ ।

यस ऐतिहासिक र सांस्कृतिक महत्वको कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन सबैलाई सहभागिताका लागि लिः ल गंगाजमुना गाउँपालिका मूल ल्होसर आयोजक कमिटिले हार्दिक अनुरोध गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
७%५%२%
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • रास्वपा धादिङ जिल्ला सदस्यमा मिनाकुमारी गुरुङ र मथुरा गजुरेल मनोनीत

    रास्वपा धादिङ जिल्ला सदस्यमा मिनाकुमारी गुरुङ र मथुरा गजुरेल मनोनीत

  • पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

  • धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने

    धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने

  • ग्यास अभावमा सांसद आशिकाको प्रश्न– ‘सरकारभन्दा ठूलो माफिया को हो ?’

    ग्यास अभावमा सांसद आशिकाको प्रश्न– ‘सरकारभन्दा ठूलो माफिया को हो ?’

  • समाचार
    रास्वपा धादिङ जिल्ला सदस्यमा मिनाकुमारी गुरुङ र मथुरा गजुरेल मनोनीत

    रास्वपा धादिङ जिल्ला सदस्यमा मिनाकुमारी गुरुङ र मथुरा गजुरेल मनोनीत

    पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने

    धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने

    ग्यास अभावमा सांसद आशिकाको प्रश्न– ‘सरकारभन्दा ठूलो माफिया को हो ?’

    ग्यास अभावमा सांसद आशिकाको प्रश्न– ‘सरकारभन्दा ठूलो माफिया को हो ?’

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0