बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
धादिङबेशी । धादिङको थाक्रे गाउँपालिकामा संचालन भएको एकिकृत घुम्ति शिविर जारी रहेको छ । पालिका भित्र रहेका ११ वटै वडाका नागरिकलाई लक्षित गर्दै बिहिबार देखी सुरु भएको शिविर शनिवार वडा नम्बर ३ मा सम्पन्न भएको हो । शनिबार भएको शिविरमा २ सय ४७ जनाले सेवा थिए ।
यसअघि बिहिबार वडा नम्बर २ मा भएको शिविरमा १८७ जना, शुक्रबार वडा नम्बर ४ मा भएको शिविरमा ३ सय ७८ जनाले सेवा लिएका थिए । यो सँगै तेसो दिनसम्म घुम्ति शिविर मार्फत ८ सय १२ जनाले सेवा लिईसकेका छन् ।
आज आईतबार वडा नम्बर ७ र ८ को लागि ८ नम्बर वडा कार्यालयमा शिविर सञ्चालन हुने बताईएको छ । गाउँपालिकाले शिविरमा सहभागी भएर सेवा लिन गाउँपालिकावासीलाई आह्वान गरेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |