Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ माघ ६, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदैनीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
  • शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
  • निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिलनिर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
  • धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिसधादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
  • हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दैहर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
  • क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारीक्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी

धादिङबेशीमा नेपाल मानव अधिकार वर्ष पुस्तकको समीक्षा, ६७ जना पीडित

४२९ पटक पढिएको प्रकाशित मिति: २०८१ मंसिर २६, बुधबार (१ साल अघि)
धादिङबेशीमा नेपाल मानव अधिकार वर्ष पुस्तकको समीक्षा,  ६७ जना पीडित

धादिङ,२६ मंसिर।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेकले प्रकाशन गर्ने नेपाल मानवअधिकार वर्ष पुस्तक २०२५ को पूर्व समीक्षा गरिएको छ । ७६ औँ अन्तराष्ट्रिय मानवअधिकार दिवस अवसरमा जिल्लामो मानव अधिकारको अवस्था र समिक्षा कार्यक्रम गरिएको हो ।

मानव अधिकारको विश्वव्यापी घोषणापत्र, नेपाल पक्ष भएका सन्धी सम्झौता र नेपालको मौलिक हक अनुसार नागरिकले आफ्नो हक अधिकारको प्रत्याभूति गर्न पाउनु पर्ने जिल्ला समन्वय समितिका उपप्रमुख कूलमान विश्वकर्माले बताउनुभयो ।

सबै नागरिकले सामाजिक साँस्कृतिक र वातावरणीय न्याय पाउनुपर्ने र सरकारले पुरा गर्न लाग्नु पर्ने बताउनुहुँदै उपप्रमुख विश्वकर्माले जनताले पेटभरी खान पाउने अधिकारमात्र नभएर सम्मानपूर्वक बाँच्ने अधिकार सुनिश्चित गर्नु पर्ने बताउनुभयो ।

त्यसैगरी कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले सरकारले संरक्षण गर्न खोज्दा खोज्दै मानवअधिकार हनन् हुने गरेकोले कमजोरी सच्याएर सरकारी पक्ष अघि बढ्ने बताउनुभयो । उहाँले मौलिक हक मानवअधिकारको रुपमा रहेकोले कानुन बनाएर मानवअधिकारको प्रत्याभुति गर्नु पर्नेमा जोड दिनुभयो।

त्यस्तै मानवअधिकारको संरक्षणमा प्रहरीले काम गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपि दिपेन्द्र शाहीले बताउनुभयो । उहाँले मानव अधिकार उल्लङ्घन हुन नदिने प्रतिबद्धता समेत जनाउनुभएको छ ।

कार्यक्रममा गैसस महासंघका अध्यक्ष शालिकराम दुवाडी, दलित सेवा संघका अध्यक्ष श्याम मगराती, महिला मानवअधिकारकर्मी गायत्री खतिवडा लगायतले महिला, दलित, जानजाती जनताको अधिकार सुनिश्चित गरेर मानवअधिकारको रक्षा गर्नु पर्ने बताउनुभएको छ ।

मानवअधिकार वर्ष पुस्तक २०२५ को पूर्वसमीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि सीताराम अधिकारीले ६६ वटा घटनामा ६० जना महिला र ७ जना पुरुष पीडित भएको तथ्यांक प्रस्तुत गर्नुभएको थियो ।

वर्षभरीमा धादिङ कारागारमा एक जनाको मृत्यु, हत्या घटनामा ५ जना, एक स्थानहदको घटनामा २ जना, बालिका बलात्कारमा १७ जना बालिका, बालयौन दुरुपयोगमा २ जना, महिला बलात्कार घटनामा १० जना, बलात्कार प्रयास घटनामा २ जना, घरेलु हिंसामा २२ जना, बहुविवाहमा १ जना, बालक अपहरणमा १ जना, आत्महत्या दुरुत्साहनमा २ जना र अपांगता अधिकार उल्लंघनमा १ जना पीडित भएको इन्सेकले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

No description available.

No description available.

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नीलकण्ठ नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखी, ७८३ जना विद्यार्थी खेलाडी सहभागी हुने

    नीलकण्ठ नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखी, ७८३ जना विद्यार्थी खेलाडी सहभागी हुने

  • कक्षा १० र १२ मा सत् प्रतिशत नतिजा ल्याउन सफल ७५ जना शिक्षक सम्मानित

    कक्षा १० र १२ मा सत् प्रतिशत नतिजा ल्याउन सफल ७५ जना शिक्षक सम्मानित

  • नगर स्तरीय मगर पन्चेबाजा प्रतियोगितामा राष्ट्रिय नौमती पञ्चेबाजा समूह प्रथम

    नगर स्तरीय मगर पन्चेबाजा प्रतियोगितामा राष्ट्रिय नौमती पञ्चेबाजा समूह प्रथम

  • विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको पक्षमा खुले धादिङ कांग्रेस सभापति अधिकारी, गगन थापालाई दिए बधाई

    विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको पक्षमा खुले धादिङ कांग्रेस सभापति अधिकारी, गगन थापालाई दिए बधाई

  • समाचार
    आज देशभर उम्मेदवारी दर्ता हुँदै

    आज देशभर उम्मेदवारी दर्ता हुँदै

    नीलकण्ठ नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखी, ७८३ जना विद्यार्थी खेलाडी सहभागी हुने

    नीलकण्ठ नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखी, ७८३ जना विद्यार्थी खेलाडी सहभागी हुने

    कक्षा १० र १२ मा सत् प्रतिशत नतिजा ल्याउन सफल ७५ जना शिक्षक सम्मानित

    कक्षा १० र १२ मा सत् प्रतिशत नतिजा ल्याउन सफल ७५ जना शिक्षक सम्मानित

    नगर स्तरीय मगर पन्चेबाजा प्रतियोगितामा राष्ट्रिय नौमती पञ्चेबाजा समूह प्रथम

    नगर स्तरीय मगर पन्चेबाजा प्रतियोगितामा राष्ट्रिय नौमती पञ्चेबाजा समूह प्रथम

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0