धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ,२२ कात्तिक
धार्के सितापाईला सडक खण्ड भोलिदेखि पन्ध्र दिनको लागी बन्द गरिने भएको छ । स्तोरउन्नती सहित निर्माणाधीन अवस्थामा रहेको सडकमा बाँकी रहेका कालो पत्रे गर्ने काम सम्पन्न गर्न सडक बन्द गर्न लागिएको हो।
सडक डिभिजन कार्यालय नुवाकोटले सूचना जारी गर्दै, अत्यावश्यक सवारी साधन जस्तै एम्बुलेन्स र प्रहरीका सवारी साधन बाहेक अन्य सबै सवारीका लागि सडक बन्द हुने जानकारी दिएको छ। कालो पत्रे गर्न बाँकी रहेको स्थानमा भोलिदेखि काम सुरु हुनेछ।
सडक बन्दका कारण राजधानी काठमाडौँ प्रवेश गर्न आउने सवारी साधनहरूलाई वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरिएको छ। धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले यात्रुहरूलाई धाके–नौविसो–नागढुङ्गा सडक र गल्छी–विदुर–छहरे–टोखा सडकको प्रयोग गर्न आग्रह गर्नुभएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |