Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ आश्विन ५, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
  • धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङमा मुख्यमन्त्री–जनता स्वास्थ्य परिक्षण सुरु

नीलकण्ठ एफ.एम ६७०१ पटक पढिएको प्रकाशित मिति: २०८१ आश्विन ९, बुधबार (१ साल अघि)
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङमा मुख्यमन्त्री–जनता स्वास्थ्य परिक्षण सुरु

धादिङबेशी । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङमा आजदेखि मुख्यमन्त्री–जनता स्वास्थ्य परिक्षण कार्यक्रम संचालन भएको छ । बागमती प्रदेश सरकारको स्वीकृत कार्यक्रम अन्तरगत चालु आर्थिक वर्ष २०८१/०८२ को लागि आजदेखि ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’ संचालन भएको हो ।

नसर्ने रोगहरुको समयमै परिक्षण गरी रोगको सिघ्र पहिचान गर्ने र जटिलता न्यूनीकरण गर्ने उद्धेश्यका साथ कार्यक्रम सुरु गरिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङका सूचना अधिकारी प्रकाश सापकोटाले जानकारी दिनुभयो । सर्ने रोगभन्दा नसर्ने रोगको अवस्था भयावह हुँदै गएकाले न्यनिकरणमा सहयोग गर्ने उदेश्यले कार्यक्रम सुरु गरिएको उहाँले बताउनु भयो ।

सुचना अधिकारी सापकोटाका अनुसार यस कार्यक्रम अन्तरगत लक्षित समुह ३० बर्षभन्दा माथिका व्यक्तिहरुले प्रत्येक बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म निशुल्क स्वास्थ्य परिक्षण गराउन सक्नेछन् । स्वास्थ्य परिक्षणका क्रममा तालिम प्राप्त चिकित्सकद्धारा नसर्ने रोग सम्बन्धी इतिहास र सम्पूर्ण शरिरको जाँच, तौल, उचाई, पेटको मोटाई, उच्च रक्तचाप, पिसाबको जाँच, दिसामा सुक्ष्म रगतको जाँच, रगत परिक्षण, रगतमा चिनिको जाँच, मृगौला, कलेजोको जाँच, लिपिड प्रोफाईल र परामर्श सेवा प्रदान गरिने छ ।

नसर्ने रोगको समस्या समयमै पहिचान गरी मृत्यु दर घटाउन सकिने भएकोले मुख्यमन्त्री–जनता स्वास्थ्य परिक्षण कार्यक्रम अन्तरगतको सेवा लिनुहुन आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङका   कार्यालय प्रमुख अमूल्य दाहालले धादिङबासीलाई अनुरोध गर्नु भएको छ ।  आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङमा सेवा लिएर स्वास्थ्य अवस्था राम्रो हुँदै गएको सेवाग्राहीको भनाई छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङले विगत ३ वर्षदेखि मुख्यमन्त्री–जनता स्वास्थ्य परिक्षण कार्यक्रम निरन्तर संचालन गर्दै आएको छ ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङले आज देखि नै पथ्य आहार कार्यक्रम समेत सुरु गरेको छ । यस कार्यक्रममा अन्तरर्गत प्रत्येक बुधबार सेवा लिन आउने सेवाग्राहीलाई आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङले खाजाको ब्यवस्था गरेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित

    शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित

  • गङ्गाजमुनाका विद्यालयमा भोली शोक बिदा

    गङ्गाजमुनाका विद्यालयमा भोली शोक बिदा

  • भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

    भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

  • हरियाली सहकारीको अध्यक्षमा पृथ्वीनारायण श्रेष्ठ चयन

    हरियाली सहकारीको अध्यक्षमा पृथ्वीनारायण श्रेष्ठ चयन

  • समाचार
    शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित

    शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित

    गङ्गाजमुनाका विद्यालयमा भोली शोक बिदा

    गङ्गाजमुनाका विद्यालयमा भोली शोक बिदा

    भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

    भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

    हरियाली सहकारीको अध्यक्षमा पृथ्वीनारायण श्रेष्ठ चयन

    हरियाली सहकारीको अध्यक्षमा पृथ्वीनारायण श्रेष्ठ चयन

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0