नीलकण्ठ एफ.एम.
0:00
Live on 93.5 MHz See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना

धादिङको हर खबर,तपाईंको साथमा

२०८३ आश्विन २६, सोमबार धादिङ, नेपाल
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
अहिले लाइभ
नीलकण्ठ एफ.एम. ९८.५ मेगाहर्ज धादिङको आफ्नै आवाज
Logo
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
ताजा खबर
  • वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’ वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
  • कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय  कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय 
  • शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
  • नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
  • धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
मुख्य समाचार
ताजा समाचार

राष्ट्रिय शिक्षा दिवसमा नीलकण्ठमा हाजिरी जवाफ प्रतियोगिता,विभिन्न विधामा उत्कृष्ट अंक ल्याउने विद्यालय र विद्यार्थी सम्मानित(नाम सहित)

  • २०८१ आश्विन ३, बिहिबार
  • २ साल अघि
  • ८ मिनेट पढाइ
  • २७६७ पटक पढिएको
राष्ट्रिय शिक्षा दिवसमा नीलकण्ठमा हाजिरी जवाफ प्रतियोगिता,विभिन्न विधामा उत्कृष्ट अंक ल्याउने विद्यालय र विद्यार्थी सम्मानित(नाम सहित)

धादिङ,३ असोज
राष्ट्रिय शिक्षा दिवसको अवसरमा शिक्षा युवा तथा खेलकुद शाखा,नीलकण्ठ नगरपालिकाको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा नीलकण्ठ बालमन्दिर मावि (ख) समुह प्रथम नीलकण्ठ बाल मन्दिर माविको (क) समुह द्धितिय,चिल्ड्रेनपार्क आवासिय मावि तृतिय हुन सफल भएको छ ।यसैगरी न्यु किबो बोडिङ स्कुल सान्त्वना हुन सफल भएको छ । प्रथम हुने नीलकण्ठ बालमन्दिर मावि ख ले १ सय ९०,नीलकण्ठ बालमन्दिर माविको क समुहले १३०, तृतीय हुन सफल चिल्ड्रेपार्क माविले १ सय २५ र सान्त्वना हुन सफल भएको न्यु किबो बोडिङले १ सय ५ ल्याउन सफल भएको छ ।

प्रतियोगितामा प्रथम द्धितिय र तृतिय हुने विद्यार्थीहरुलाई नगद क्रमस ५ हजार,४ हजार र ३ हजार, ट्रफि र प्रमाणपत्रबाट पुरस्कुत गरीएको थियो । प्रतियोगितामा नीलकण्ठ नगरपालिका भित्रका २८ वटा माध्यामिक विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो।त्यसैगरी नीलकण्ठ नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयहरुमा कक्षा ८, १० र १२ बाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान समेत गरिएको थियो।नगरपालिकाले कक्षा १० र १२ कक्षामा सबैभन्दा बढी विद्यार्थी उत्तिर्ण गराउने विद्यालयहरुलाई अंकको आधारमा प्रथम,द्धितिय र तृतीय हुन सफल विद्यालयलाई सम्मान गरीएको छ ।कक्षा १० को परिक्षामा सामुदायिक तर्फ प्रथम हुने वरपिपल आवि प्रथम,सुनौलो भैरवी मावि द्धितिय र शंखादेवी मावि तृतीय हुन सफल भएको छ ।

यसैगरी संस्थागत तर्फ चिल्ड्रेपार्क मावि प्रथम,न्यु किबो बोडिङ द्धितिय र एड्भान्स एकेडेमी तृतीय हुन सफल भएको छ । यसैगरी कक्षा १२ को परिक्षामा सामुदायिक तर्फबाट सरस्वती मावि प्रथम,महेन्द्र मावि द्धितिय र सांकोष मावि तृतीय हुन सफल भएको छ । संस्थागत तर्फ सबैभन्दा बढी विद्यार्थी उत्तिर्ण गराउने धादिङ बोडिङ मावि प्रथम,चिल्ड्रेपार्क मावि द्धितिय र एड्भान्स मावि तृतीय हुन सफल भएको छ ।यसैगरी कक्षा ८ मा ४ जिपिए ल्याउने सुनौलो भैरवी माविकी सन्जिवनी पोख्रेल र कक्षा १० को परिक्षामा ४ जिपिए ल्याउने न्यु किबो बोडिङका सिल्पा श्रेष्ठलाई नगद पाँच हजार सहित सम्मान पत्रबाट पुरस्कृत गरीएको छ ।

यसैगरी शैक्षिक सत्र २०८० को कक्षा ८ को परिक्षामा सामुदायिक तर्फबाट उत्कृष्ट अंक ल्याउन सफल सुनौलो भैरवी माविकी सन्जिवनी पोख्रेल प्रथम,नीलकण्ठ माविकी विपिसा सुवेदी द्धितिय र नीलकण्ठ माविकै कृति श्रेष्ठ तृतीय हुन भएको थियो ।उहाँहरुलाई क्रमम ५ हजार,४ हजार र ३ हजार नगद र प्रमाणपत्रबाट पुरस्कृत गरीएको थियो । यसैगरी कक्षा ८ को संस्थागत विद्यालयबाट न्यु धादिङ बोडिङ स्कुलका पाविल श्रेष्ठ प्रथम,न्यु धादिङ बोडिङ स्कुलका मूस्कान तामाङ द्धितिय र धादिङ बोडिङ स्कुलका पद्युम्न कार्की तृतीय हुन सफल हुनुभएको थियो । उहाँहरुलाई पनि क्रमश ५ हजार,४ हजार र ३ हजार सहित प्रमाणपत्रबाट पुरस्कृत गरीएको थियो ।

यसैगरी शैक्षिक सत्र २०८० को कक्षा १० को परिक्षामा उत्कृष्ट अंक ल्याउने नीलकण्ठ मावि बाटै क्रमश अनुष्का अधिकारी प्रथम,आशिष प्याकुरेल द्धितिय र सफलता सिलवाल तृतीय हुन सफल हुनुभएको छ । संस्थागत तर्फबाट न्यु किबो बोडिङ स्कुलका सिल्पा श्रेष्ठ प्रथम,एड्भान्स एकेडेमीका एन्जिल बसौला द्धितिय,उड्भान्स एकेडेमीका विकास लम्साल द्धितिय र चिल्ड्रेनपार्क आवासिय माविका सुहना श्रेष्ठ तृतीय,न्यु किबो बोडिङ स्कुलका दिवस्पति अधिकारी र शिव सम्राट अर्याल तृतीय हुन सफल हुनुभएको छ ।

यता कक्षा १२ को परिक्षा तर्फबाट नीलकण्ठ बालमन्दिर माविबाटै एसिस लगुन प्रथम,कन्चना पौडेल द्धितिय र सुनिल थापा मगर तृतीय हुन सफल हुनुभएको छ । यसैगरी संस्थागत तर्फबाट चिल्ड्रेनपार्क आवासिय माविका सन्तोष तामाङ प्रथम,धादिङ बोर्डीङ स्कुलका रोजिना भण्डारी द्धितिय र चिल्डे«नपार्क आवासिय माविका ईभ श्रेष्ठ तृतीय हुन सफल हुनुभएको छ।सामाजिक विकास शाखा संयोजक मन्जु मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उप मेयर दिपक विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो । नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीको विशेष आतिथ्यता रहेको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रबक्ता तथा वडा नम्बर ८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठ, पत्रकार महासङ्घका सभापती राजाराम शर्मा,शाखा प्रमुख तथा सरोकारवाला निकायका प्रमुख एबम प्रतिनोधिहरुको आतिथ्यता रहेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धित थप
आश्विन शुक्ल द्वितीयाः विधिपूर्वक ब्रह्मचारिणी देवीको पूजा आराधना गरियो मुख्य समाचार

आश्विन शुक्ल द्वितीयाः विधिपूर्वक ब्रह्मचारिणी देवीको पूजा आराधना गरियो

६ घण्टा अघि
आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापनसम्बन्धी निर्देशिका सार्वजनिक मुख्य समाचार

आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापनसम्बन्धी निर्देशिका सार्वजनिक

६ घण्टा अघि
बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम मुख्य समाचार

बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम

१ दिन अघि
नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँदै मुख्य समाचार

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँदै

१ दिन अघि
बूढीगण्डकी बाढीः छ वटा पुल बगे, दश जना सम्पर्कविहीन मुख्य समाचार

बूढीगण्डकी बाढीः छ वटा पुल बगे, दश जना सम्पर्कविहीन

१ दिन अघि
अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा विनोद उप्रेतीले उम्मेदवारी दिने मुख्य समाचार

अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा विनोद उप्रेतीले उम्मेदवारी दिने

२ दिन अघि
धादिङको गलौदीमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द मुख्य समाचार

धादिङको गलौदीमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द

३ दिन अघि
पाँचौँ वार्षिकोत्सवमा लाङ्घाली डेन्टलको उपचार सेवामा ५० प्रतिशत छुट मुख्य समाचार

पाँचौँ वार्षिकोत्सवमा लाङ्घाली डेन्टलको उपचार सेवामा ५० प्रतिशत छुट

४ दिन अघि
धादिङबेंसीमा आँखा शिविर : एक सय तीन जनाको शल्यक्रिया मुख्य समाचार

धादिङबेंसीमा आँखा शिविर : एक सय तीन जनाको शल्यक्रिया

५ दिन अघि
अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा खतिवडाको उम्मेदवारी घोषणा मुख्य समाचार

अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा खतिवडाको उम्मेदवारी घोषणा

५ दिन अघि
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान सुरु गरिएको हो : प्रवक्ता खरेल मुख्य समाचार

जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान सुरु गरिएको हो : प्रवक्ता खरेल

६ दिन अघि
धादिङका दुई सञ्चार संस्था सामाजिक सुरक्षा कोषमा आबद्ध मुख्य समाचार

धादिङका दुई सञ्चार संस्था सामाजिक सुरक्षा कोषमा आबद्ध

६ दिन अघि
समाचार
आश्विन शुक्ल द्वितीयाः विधिपूर्वक ब्रह्मचारिणी देवीको पूजा आराधना गरियो

आश्विन शुक्ल द्वितीयाः विधिपूर्वक ब्रह्मचारिणी देवीको पूजा आराधना गरियो

आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापनसम्बन्धी निर्देशिका सार्वजनिक

आत्महत्या जोखिम मूल्याङ्कन तथा व्यवस्थापनसम्बन्धी निर्देशिका सार्वजनिक

बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम

बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँदै

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँदै

नीलकण्ठ एफ.एम.

स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।

छिटो पहुँच

  • Home
  • पृष्ठभुमि
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • ईतिहास
  • सम्पर्क
  • बिज्ञापन
  • मेरो लिष्ट

विषयगत क्षेत्रहरू

  • स्थानीय समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य

सम्पर्क जानकारी

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल

010521430, 9851120850

[email protected]

neelkanthafm.com

प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....

हाम्रो टीम

अध्यक्ष : बद्रि अधिकारी
प्रधानसम्पादक : .....
कार्यक्रारी सम्पादक :
ब्यबस्थापक :....
कानूनी सल्लाहकार :.....
बजार ब्यबस्थापक : .....

हामीसँग जोडिनुहोस्

ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।

फेसबुक

© २०७८ नीलकण्ठ एफ.एम.
Designed by: GOJI Solution
LIVE RADIO
0