नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
धादिङ,०६ भाद्र ।
बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ मलेखुमा डेङ्गी संक्रमण रोकथाम तथा न्युनिकरण सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको छ । बुधबार मलेखुमा डेङ्गी संक्रमण रोकथाम तथा न्युनिकरण सम्बन्धी अभिमुखिकरण गरि लामखुट्टेको बासस्थान खोज र नष्ट गर अभियान सुरु गरिएको हो ।
बेनीघाट रोराङ गाउँपालिकामा चालु आर्थिक वर्षमा १९ जनामा डेङ्गी संक्रमण भइसकेको छ । गाउँपालिकाका वडा नं ३ को अध्यक्ष भुवन त्रिपाठीले लामखुट्टेको बासस्थान खोज र नष्ट गर अभियानलाई प्रत्येक हप्ता संचालन गर्ने प्रतिबद्धता गर्नुभएको छ ।
बेनिघाट रोराङ गा पा वडा न ३ वडा अध्यक्ष भुवन त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठको प्रमुख आतिथ्यता तथा जनस्वास्थ्य कार्यलय धादिङका प्रमुख विभु कुमार झा को विषेश आतिथ्यता रहेको थियो ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |