बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
धादिङबेशी । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले सार्वजनिक स्थानमा धुम्रपान गर्न रोक लगाइएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै सार्वजनिक स्थानमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन नगर्न अनुरोध गरेको हो ।
सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गरेमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ को दफा १७ बमोजिम कारवाही र सजाय हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर्बदा घिमिरेद्धारा जारी सूचनामा भनिएको छ ।
सरकारी तथा सार्वजनिक कार्यालयमा धूम्रपान तथा सुर्ती सेवन निषेधको सूचना टाँस गर्नुपर्ने सुचनमा उल्लेख गरिएको छ । सूचना टाँस नगरेमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ को दफा १७ बमोजिम व्यवस्थापक कार्यालय प्रमुखलाई पाँच हजार रुपयाँ सम्म जरिवाना हुने पनि सूचनामा उल्लेख गरिएको छ ।
यस्तो छ गाउँपालिकाद्धारा जारी सूचना
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |