Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण १९, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा  उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
  • ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’ ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
  • जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
  • रिचेकिङले उजागर गर्‍यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए रिचेकिङले उजागर गर्‍यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए
  • कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

ज्वालामुखीका दलित तथा विपन्न विद्यार्थीहरुको लागि प्राविधिक शिक्षा छात्रवृत्ति वितरण

नीलकण्ठ एफ.एम २२७९ पटक पढिएको प्रकाशित मिति: २०८१ अषाढ ३०, आईतबार (२ साल अघि)
ज्वालामुखीका दलित तथा विपन्न विद्यार्थीहरुको लागि प्राविधिक शिक्षा छात्रवृत्ति वितरण

धादिङ,३० असार ।
ज्वालामुखी गाउँपालिकाले दलित तथा विपन्न विद्यार्थीहरुको लागि प्राविधिक शिक्षा छात्रवृत्ति वितरण गरेको छ । ज्वालामुखी गाउँपालिका भित्र प्राविधिक शिक्षा अध्ययनरत दलित तथा विपन्न विद्यार्थीहरुलाई आईतबार एक कार्यक्रमका बिच छात्रबृत्ति वितरण गरिएको हो ।

गाउँपालिकाले दलित १० जना र विपन्न १७ जना गरी २७ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख देवकी सिंखडाले जानकारी दिनुभयो। गाउँपालिका भित्र स्थायी बसोबास गर्ने र विभन्न प्राविधि शिक्षा अध्ययन गर्ने दलित तथा विपन्न विद्यार्थीहरुलाई छात्राबृत्ति वितरण गरीएको सिंखडाले बताउनुभयो ।

छात्राबृत्ति वितरण कार्यविधि २०७९ अनुसार प्राविधिक क्षेत्रमा पढ्ने विद्यार्थीहरुलाई उत्प्रेरीत गर्न उद्धेश्यले प्रोत्साहन स्वरुप छात्रबृत्ति वितरण गर्दै आएको गाउँपालिकाका उपाध्यक्ष धर्म बहादुर अर्यालले बताउनुभयो ।

प्राविधिक शिक्षा आजको आवश्यकता भएकाले विद्यार्थीहरुको पठनपाठनमा सहयोग पुर्याउन प्राविधिक शिक्षातर्फ विद्यार्थीहरुको आकर्षण बढाउन छात्राबृत्ति कार्यक्रम संचालन गरिदै आएको उपाध्यक्ष अर्यालको भनाइ छ । यस कार्यक्रमलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिने र गाउँपालिकाले थप कार्यक्रमहरु ल्याउने बताउनु भएको छ।

गाउँपालिकाका उपाध्यक्ष धर्म बहादुर अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत सुमन पण्डित, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख देवकी सिंखडा, शाखा प्रमुखहरु, कार्यपालिका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो।

May be an image of 8 people and text

May be an image of 3 people and text

May be an image of 9 people, hospital and text

May be an image of 13 people, people studying, people smiling and text

May be an image of 8 people, people studying and text

May be an image of 9 people, people studying, hospital and text

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
शिक्षा सम्बन्धि थप
  • सूर्यज्योति लाइफ इन्स्योरेन्स धादिङद्वारा उत्कृष्ट अभिकर्ता सम्मान, लक्ष्यको १२९ प्रतिशत व्यवसाय

    सूर्यज्योति लाइफ इन्स्योरेन्स धादिङद्वारा उत्कृष्ट अभिकर्ता सम्मान, लक्ष्यको १२९ प्रतिशत व्यवसाय

  • लायन राजाराम रिजाल सम्मानित

    लायन राजाराम रिजाल सम्मानित

  • बगैँचा योग साधाना केन्द्रको अध्यक्ष (प्रभारी)मा अम्बिका सुवेदी निर्वाचित

    बगैँचा योग साधाना केन्द्रको अध्यक्ष (प्रभारी)मा अम्बिका सुवेदी निर्वाचित

  • धादिङका पूर्वाधार आयोजनाको प्रगति ८५ प्रतिशतभन्दा माथि पुर्‍याउने कार्यालयहरूको प्रतिबद्धता

    धादिङका पूर्वाधार आयोजनाको प्रगति ८५ प्रतिशतभन्दा माथि पुर्‍याउने कार्यालयहरूको प्रतिबद्धता

  • समाचार
    सूर्यज्योति लाइफ इन्स्योरेन्स धादिङद्वारा उत्कृष्ट अभिकर्ता सम्मान, लक्ष्यको १२९ प्रतिशत व्यवसाय

    सूर्यज्योति लाइफ इन्स्योरेन्स धादिङद्वारा उत्कृष्ट अभिकर्ता सम्मान, लक्ष्यको १२९ प्रतिशत व्यवसाय

    लायन राजाराम रिजाल सम्मानित

    लायन राजाराम रिजाल सम्मानित

    बगैँचा योग साधाना केन्द्रको अध्यक्ष (प्रभारी)मा अम्बिका सुवेदी निर्वाचित

    बगैँचा योग साधाना केन्द्रको अध्यक्ष (प्रभारी)मा अम्बिका सुवेदी निर्वाचित

    धादिङका पूर्वाधार आयोजनाको प्रगति ८५ प्रतिशतभन्दा माथि पुर्‍याउने कार्यालयहरूको प्रतिबद्धता

    धादिङका पूर्वाधार आयोजनाको प्रगति ८५ प्रतिशतभन्दा माथि पुर्‍याउने कार्यालयहरूको प्रतिबद्धता

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0