Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १९, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा  व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

उच्च शिक्षाका लागि पनि शैक्षिक हब बन्दै सिपी

२२९९ पटक पढिएको प्रकाशित मिति: २०८१ अषाढ २९, शनिबार (१ साल अघि)
उच्च शिक्षाका लागि पनि शैक्षिक हब बन्दै सिपी

धादिङ,२९ असार
शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै आएको धादिङ सदरमुकाममा अवस्थित निजी शैक्षिक संस्था चिल्ड्रेनपार्क आवासीय मा.वि.मा विद्यार्थी आकर्षण बढ्दो छ । तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद् तथा हालको राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने बोर्ड परीक्षामा २०६२/६३ देखि नै शत प्रतिशतसम्म नतिजा प्राप्त गरेर मात्र नभई जिल्लामा नै हरेक वर्ष जसो प्रथम भएर आफूलाई अब्बल दर्जाको शैक्षिक संस्थाको रूपमा चिनाएका छ ।

विद्यालयले शिक्षण सिकाइ र सिकाइ अनुकूल शैक्षिक वातावरणका कारण शिक्षा क्षेत्रमा अलग पहिचान बनाएको छ । आधुनिक तथा प्रविधिमैत्री शिक्षाका कारण अग्रस्थानमा रहन सफल यस संस्था अभिभावक र विद्यार्थीको पहिलो रोजाइमा परेको मा.वि. इन्चार्ज दिपक रेग्मी बताउनु हुन्छ ।विद्यार्थी र अभिभावकको चाहना र आवश्यकतालाई मध्यनजर गरी वि.सं. २०७२ मा विज्ञान सङ्काय र व्यवस्थापन सङ्काय अन्तर्गत कम्प्युटर साईन्स र होटल म्यानेजम्यान्ट जस्ता विषयगत विविधता थप गरी जिल्लाकै अग्रणी शैक्षिक संस्थाको रुपमा स्थापित यस विद्यालयको शैक्षिक गतिविधि घाम जस्तै छर्लङ्ग छ । विज्ञान, कम्प्युटर साईन्स र होटल म्यानेजम्यान्ट जस्ता विषयहरु थप भएसँगै उच्च शिक्षका लागि ठूला सहर जान नपर्ने विज्ञान संयोजक इन्द्रराज श्रेष्ठ बताउनु हुन्छ ।

अभ्यासमा आधारित शिक्षा, सर्वाङ्गीण विकासका लागि अतिरिक्त क्रियाकलाप, विद्यार्थीमैत्री वातावरण, पर्याप्त शैक्षिक सामग्री, दक्ष तथा अनुभवी शिक्षक–शिक्षिका र व्यक्तिगत ख्यालका कारण सिपी विद्यार्थीको रोजाइ बन्दै गइरहेको प्रिन्सिपल प्रिन्सिपल षष्टिकुमार श्रेष्ठले बताउनु भयोे । यस वर्ष पनि कक्षा ११ को विज्ञान, होटल म्यानेज्मेन्ट साथै कम्प्युटर साइन्स गरी तीन सेक्सनका लागि सिमित सिटमा भर्ना खुलेको विद्यालयले जानकारी गराएको छ ।
सिपीका विशेषताहरु 
१,शान्त एवम् मनोरम वातावरणमा अध्यापन गराइने
२,दक्ष, अनुभवी, प्रविधिमैत्री शिक्षकद्धारा प्रविधिमैत्री वातावरणमा अध्यापन गराइने
३, विद्यार्थीलाई निमार्णत्मक मूल्याङ्कनबाट अब्बल बनाइने
४, विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशालाको प्रभावकारी प्रयोग गर्ने गराइने
५,नतिजामा शतप्रतिशतसम्म सफल पारिने ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%५%३%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

    राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

  • मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

  • आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

    आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

  • धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

    धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

  • समाचार
    राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

    राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

    आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

    आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

    धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

    धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0