निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
एड्भान्स एकेडेमीका विद्यार्थी र अभिभावकको लागि सकारात्मक सोच र मनोपरामर्श कार्यक्रम
विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको पक्षमा खुले धादिङ कांग्रेस सभापति अधिकारी, गगन थापालाई दिए बधाई
धादिङबेशी । खनियावास गाउँपालिका वडा नं २ कोखिममा समुह व्यवस्थापन तथा नेतृत्व विकास तालिम संचालन गरिएको छ । खनियावास गाउँपालिका वडा नं २ को वडा सदस्य बुधलाल तामाङ आतिथ्यतामा संचालन भएको नेतृत्व विकास सम्बन्धि २ दिने तालिममा १६ समुहका २२ जनाको सहभागीता रहेको छ ।

प्रयास नेपाल धादिङले आड्रा नेपालको साझेदारी तथा खनियावास गाउँपालिकाको समन्वयमा संचालनमा भएको उत्थानशील जिविकोपार्जन तथा खाद्य सुरक्षा सुढृढिकरण परियोजना कार्यक्रम अन्तरर्गत गठित समुहका पदाधिकारीहरुको लागि नेतृत्व विकास तालिम संचालन गरिएको हो ।
नेतृत्व विकास तालिममा नेता,नेतृत्व, नेतृत्वका गुणहरु, समुह, समुहको संस्थागत विकास, बैठक संचालन प्रक्रिया, समुहको पदाधिकारीहरुको काम, कर्तव्य,उत्तरदायित्व, समुहको निति नियमहरु लगायतका बिषयमा सहजकर्ता रेनुका रुपाखेती र प्रयास नेपाल धादिङका जेण्डर एसोसिएट शर्मिला गुरुङ सहजिकरण गर्नु भएको थियो ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |