Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ ३, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङमा  १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे धादिङमा १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे

लैङ्गिक उत्तरदायी बजेट निर्माणमा लाग्ने धादिङका जनप्रतिनिधिहरुको भनाई

१८५७ पटक पढिएको प्रकाशित मिति: २०८१ जेष्ठ १८, शुक्रबार (२ साल अघि)
लैङ्गिक उत्तरदायी बजेट निर्माणमा लाग्ने धादिङका जनप्रतिनिधिहरुको भनाई

धादिङ,१८ जेठ
स्थानीय सरकारले लैङ्गिक उत्तरदायी बजेट निर्माण गर्नुपर्ने जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीले बताउनु भएको छ ।समृद्ध नेपाल निर्माणको लागि स्थानीय सरकारहरुले सामाजिक समावेशीमैत्री स्थानीय शासन प्रवद्र्धनमा जोड दिनुपर्ने बताउनुभयो।सार्वजनिक वित्तीय विनियोजनमा महिलालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा फाइदा हुने कार्यक्रम तथा रकमको पारदर्शिताकोका विषयमा ख्याल गर्नुपर्ने भन्दै उहाँले समतामा आधारिक कार्यक्रम ल्याउनपर्ने बताउनुभयो ।संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको आयोजनामा आज धादिङबेसीमा सम्पन्न भएको लैङ्गिक उत्तरदायी बजेट स्थानीयकरण तथा सामाजिक समावेशीमैत्री स्थानीय शासन प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुदै सो कुरा बताउनु भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै विशेष अतिथी नेपाल नगरपालिका संघका केन्द्रिय अध्यक्ष एवं नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाले लैङ्गिक समानता हासिल गर्न लैङ्गिक उत्तरदायी बजेट रणनीतिलाई कार्यान्वयन गरिनुपर्ने बताउनुभयो।नीलकण्ठ नगरपालिकाले लैङ्गिक उत्तरदायी बजेट ल्याएर काम गरीरहेको बताउनुभयो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । नेपाल नगरपालिका संघका अध्यक्ष एवं नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीम प्रसाद ढुंगानाको विशेष आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख कुलमान विक,मन्त्रालयका सह–सचिव सुमन दाहाल,सह सचिव विष्णु ज्ञवाली,निमित्त प्रमुख जिल्ला अधिकारी बलराम ढकाल लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा जिल्लाका १३ वटै स्थानीय तहका उप प्रमुख,योजना शाखा प्रमुख र सामाजिक विकास शाखा प्रमुखहरुको सहभागिता रहेको थियो । कार्यक्रममा उप सचिव भुपेन्द्र सापकोटाले लैंगिक उत्तरदायी बजेट स्थानीयकरण तथा सामाजिक समावेशीमैत्री स्थानीय शासन प्रवद्र्धन सम्बन्धमा प्रस्तुतीकरण गर्नुभएको थियो भने नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले स्थानीय तहहरुमा सामाजिक समावेशीकरण तथा लैंगिक उत्तरदायी बजेटको स्थानीयकरणमा भएका नमुना अभ्यासको विषयमा प्रस्तुतीकरण प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा समावेशीकरण र स्थानीय तहको सवाल सम्बन्धमा छलफल भएको थियो। मन्त्रालयले राष्ट्रिय समावेशीकरण नीति २०७७ र लैंगिक उत्तरदायी बजेट स्थानीयकरण रणनीति समेत निर्माण गरेको छ भने अर्थ मन्त्रालयले पनि प्रदेश तथा स्थानीय तहका लागि लैंगिक उत्तरदायी बजेट नमुना निर्देशिका बनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

  • धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

    सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

  • विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

    विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

  • समाचार
    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

    सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

    विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

    विश्व रक्तदाता दिवसस् सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0