Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ ५, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

दलित सशक्तिकरणमा काम नगरेको दलित जनप्रतिनिधिहरुकै गुनासो

११५२ पटक पढिएको प्रकाशित मिति: २०८१ जेष्ठ १०, बिहिबार (२ साल अघि)
दलित सशक्तिकरणमा काम नगरेको दलित जनप्रतिनिधिहरुकै गुनासो

धादिङ,१० जेठ
धादिङका दलित जनप्रतिनिधिले आफु संलग्न स्थानिय सरकारहरुले दलित समुदायको हित र शशक्तिकरणका लागी कार्यक्रमहरु नगरेको गुनासो गरेका छन् ।जिल्ला समन्वय समितिको आयोजना तथा नीलकण्ठ नगरपालिकाकाको सहकार्य र दलित समुदायका लागी कानुनी सहायता तथा सुचना सचेतना केन्द्र धादिङको संयोजनमा भएको जातिय छुवाछुद तथा सामाजिक भेदभाव बिरुद्धको कसुर र सजाय ऐन २०६८ तथा सविधान कार्यान्वयन बिषयक दलित जनप्रतिनिधिहरु र अगुवा कार्यकर्ताहरु सहभागी अभिमुखिकरण कार्यक्रममा दलित जनप्रतिनिधिहरुले यस्तो गुनासो गरेका हुन् ।

धादिङका अधिकांस स्थानीय सरकारले दलितका क्षेत्रमा काम गर्न नसकेको गुनासो गरेका छन् ।जिल्लाको धुनिवेशी,सिद्धलेक।रुवीभ्याली, खनियाबास,त्रिपुरासुन्दरी,ज्वालामुखी,लगायतका गाउँपालिकामा दलितका लागी आर्थिक उपार्जन,शशक्तिकरण र बिकासका लागी कार्यक्रमहरु नल्याएको सोहि स्थानिय दलित जनप्रतिनिधिहरुले बताएका छन् ।नीलकण्ठ नगरपालिकाले दलित समुदायका लागी छात्रावृत्ति,पेशा तथा संस्कृतिका जगेर्नाका कार्यक्रमहरु, सचेतनाका कार्यक्रमहरु ल्याएको जनप्रतिनिधि राम्री नेपालीले बताउनु भयो । त्यसैगरी दलित छात्रावृत्तिकोष, उच्च शिक्षाका लागी सहयोग कार्यक्रम,प्रत्येक वडामा सिप प्रवद्र्धन कार्यक्रम थाक्रे गाउँपालिकामा ल्याईएको कार्यपालिका सदस्य भुवलाल बिश्वकर्माले बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य भुवन सुनारले मान्छे चन्द्रमामा पुगेर बस्ति बसाउने तथा समुन्द्र मुनी शहर बनाउन लागेको बेला हामी भने मान्छे –मान्छे बिच छुवाछुतको कुरा गर्नुपरेकोमा दुःख लागेको बताउनु भयो ।नेपालमा दलित जनप्रतिनिधिहरु माथी जातीय रुपमा छुवाछुत र दुव्र्यवहार हुने गरेको बताउँदै राष्ट्रिय सभा सदस्य सुनारले दलित तथा पछाडी पारिएको समुदायको कार्यक्रमलाई केन्द्रमा राखेर नीति योजना र बजेट बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उप–प्रमुख दिपक बिश्वकर्माले जातिय रुपमा पछाडी पारिएकाहरुको लागी स्थानिय सरकारले निति बनाउँदै कार्यक्रम र बजेट ल्याउन कोशिष गरिएको बताउनु भयो । साथै उहाँले दलित वर्गहरुको उत्थानको लागि सरकार प्रुमखहरु सँग गएर कार्यक्रमहरु माग गर्नको लागि पनि आग्रह गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

  • दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

  • समाचार
    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0