धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
त्रिपुरासुन्दरी । नेत्रावती सामुुदायिक बहुमुखी क्याम्पसको छैटौ क्याम्पस सभा तथा १७ औँ बार्षिक उत्सव एवं अचने माध्यामिक बिद्यालयको ६४ औँ बार्षिक उत्सवको आवसरमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
त्रिपुरासुन्दरी गाउँपालिका वडा न ७ बिद्यालय प्राङ्गणमा भएको रक्रदान कार्यक्रममा २४ पुरुष र १६ महिला गरि ४० जनाले रक्तदान गरेका छन् ।
नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस र अचने माध्यामिक बिद्यालयको आयोजनामा गरिएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्तसंचार केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |