धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङ,१८ बैशाख
नीलकण्ठ नगरपालिकाको स्थापना दिवसको अवसरमा बैशाख २४ गते नीलकण्ठ नगरपालिका र गोरखा नगरपालिका जनप्रतिनिधि/कर्मचारी बीच फुटबल प्रतियोगिता हुने भएको छ।धादिङबेसी स्थित खुल्लामञ्चमा नीलकण्ठका जनप्रतिनिधि÷कर्मचारी र गोरखा नगरपालिका जनप्रतिनिधि÷कर्मचारी बीच फुटबल प्रतियोगिता हुने भएको हो ।
नेपाल सरकार (मन्त्रिपरिषद) को २०७१ साल बैशाख २६ गतेको निर्णयबाट नीलकण्ठ नगरपालिका स्थापना भएको दिनलाई स्थापना दिवस मनाउने निर्णय गर्दै जनप्रतिनिधि÷कर्मचारी बीच विभिन्न खेलकुद प्रतियोगिताहरु आयोजना गर्न लागेको हो।
वैशाख २४ गते नीलकण्ठ नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी विच कभर्ड हलमा मैत्रीपूर्ण व्याडमिन्टन प्रतियोगिता हुने छ।वैशाख २५ गते नीलकण्ठ नगरपालिकाको जनप्रतिनिधिहरु÷कर्मचारीहरु र गोरखा नगरपालिकाको जनप्रतिनिधिहरु÷कर्मचारीहरु वीच मैत्रीपूर्ण फुटवल प्रतियोगिता हुनेछ भने नीलकण्ठ नगरपालिकाका महिला जनप्रतिनिधि र महिला कर्मचारी विच मैत्रीपूर्ण म्यूजिकल चियर प्रतियोगिता हुनेछ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |