धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ७ र ८ को संगमस्थाल चालिसे (खानिखोला) धादिङमा मंगलबार बाट श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ ।
धुनिवेशी नगरपालिका वडा नं ७ र ८ को संगमस्थल खानीखोला स्थित श्री नीलकण्ठेश्वर महादेव मन्दिर परिसरमा महादेव मन्दिर तथा क्रिया पुत्री भवन निर्माण गर्ने उद्देश्यका साथ सप्ताह ज्ञान महायज्ञ सुरु गरिएको सप्ताह संयोजक निरू खरेलले बताउनु भयो।
सप्ताहमा संगीतमय श्रीमद्भागवत कथा पाठ पारायण ,ख्यातिप्राप्त कलाकारहरु द्वारा झाकी पर्दशन , भजन सहित रहने प्रमुख वाचक पंडित पुरुषोत्तम अधिकारीले बताउनु भयो।
मंगलबार बिहान नौबिसेको नृवेश्वर महादेव मन्दिरबाट सुरु गरिएको कलश यात्रा मा १ सय ५३ जनाले कलश बोकेर उक्त कार्यक्रममा सहभागी भएको आयोजकले जनाएको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |