धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङ,४ बैशाख
नेकपा एमाले धादिङले सदस्यताको बारेमा निर्णय गरेसंगै बैशाख महिनाभित्र १३ पालिकाको अधिवेशन गर्ने तयारी गरेको छ । १० हजार संगठीत सदस्य भएको नेकपा एमालेले यस वर्ष करिब ३ हजार नयाँ सदस्यले आवेदन दिएको र पुराना मध्ये ७ हजारले नविकरण गरेको एमाले धादिङले जनाएको छ ।सम्पूर्ण सदस्यको अनलाईन विवरण राखेको एमालेले अनलाईनबाट नविकरण गर्ने र इबैंकिंङबाट सदस्यताको पैसा तिर्ने सम्मको व्यवस्था मिलाएको मिलाईएको एमाले धादिङका उपसचिव उर्मिला रेग्मीले बताउनुभयो ।
नेकपा एमाले धादिङले यहि २०८१ बैशाख ११ र १२ गते गंगाजमुना, १२ र १३ गते त्रिपुरासुन्दरी, १३ गते सिद्धलेक, १४ र १५ ज्वालामूखी, १६ र १७ बेनिघाटरोराङ, बैशाख १८ र १९ गजुरी, बैशाख १९ र २० नेत्रावती डबजोङ, बैशाख २२ र २३ नीलकण्ठ, बैशाख २४ र २५ गल्छी, बैशाख २६ र २७ धुनीबेसी, बैशाख २७ र २८ थाक्रे, बैशाख २९ गते खनियाबास, र बैशाख ३० गते रुबीभ्यालीको पालिका अधिवेशन गरिने नेकपा एमाले जिल्ला उपसचिव रेग्मीले जानकारी दिनुभयो ।
संगठन सुदृढिकरण र आफूलाई पारदर्शी बनाउन एमालेले बैंकिङ प्रणाली मार्फत आम्दानी खर्च गर्न थालेको बताउँदै मिसन २०८४ अन्तरगत एमाले उम्मेदवार जिताउन एमाले कार्यकर्ता एकढिक्का भएर लागि पर्ने जनएको छ । पालिका अधिवेशनबाट नयाँ नेतृत्व निर्माण गरि वडा अधिवेशन समेत गर्ने तयारी एमालेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |