धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङबेशी । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले व्यक्तिगत घटना दर्ता सप्ताह शुरु गरेको छ । नागरिकलाई घटना दर्ताका विषयमा जनचेतना फैलाउने र तथ्याङ्क संकलन गर्ने उद्देश्यले सप्ताह शुरु गरिएको हो ।
स्थानीय सरकारले नागरिकका बारेमा पूर्ण जानकारी राख्नु र नागरिकले आफ्ना बारेमा स्थानीय सरकारलाई जानकारी दुवै पक्षको जिम्मेवारी हो । सप्ताहलाई प्रभावकारी बनाउन सबैलाई आ–आफ्नो ठाउँबाट पहल गर्न बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया विवेक ले आग्रह गर्नु भएको छ ।
व्यक्तिगत घटना दर्ता सप्ताह यहि बैशाख ७ गतेसम्म संचालन हुने छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |