धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङबेशी । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले अतिक्रमित सार्वजानिक स्थान खाली गर्न १५ दिने सार्वजनिक सूचना प्रकाशन गरेको छ ।
आईतबार गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चम्पा भट्ट द्धारा नेपाल सरकार गृह मन्त्रलयकोे सार्वजनिक सम्पति संरक्षण गर्न मिति २०८० साल चैत २५ गते परिपत्र अनुसार सूचना प्रकाशन गर्नु भएको हो ।
गाउँपालिका द्धारा प्रकाशन गरिएको उक्त सुचनामा १५ दिन भित्र गाउँपालिका वडा नम्बर १ स्थितको एक्लेवर, पान्धारे डिल, हात्तीसुडे डिल, वसौला गाउँ, पौवा डिल लगायतका ऐतिहासिक मन्दिर, पौवा, चौर लगायतका क्षेत्रको अतिक्रमित स्थान खाली गर्न उल्लेख गरिएको छ ।
सूचनालाई वेवास्ता गरी अटेर गरेमा नियमानुसार कारवाही हुने समेत गाउँपाालिका द्धारा जारी गरिएको सूचनामा उल्लेख छ ।
गाउँपालिका द्धारा प्रकाशित सूचना
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |