धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङ,२८ चैत ।
धादिङको रुवीभ्याली गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी हिमालयन हेल्थकेयर नेपालले रुबी भ्याली आधारभुत अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको हो ।रुवीभ्याली गाउँपालिकाको सम्पर्क कार्यालय धादिङबेशीमा हिमालयन हेल्थकेयर नेपालका प्रशासकिय अधिकृत कुलमणी बस्नेतले रुवीभ्याली गाउँपालिकाका उपाध्यक्ष फे लामा तामाङलाई एम्बुलेन्स हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै रुवीभ्याली गाउँपालिकाका उपाध्यक्ष फे लामा तामाङले गाउँपालिकामा एम्बुलेन्स प्राप्त भएपछि नागरिकहरु बिरामी हुँदा हेलिकप्टर र्चाटर गर्नुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो । किन्ताङ खोलामा बेलिब्रिज पनि निमार्ण भएकोले अब बिरामी हुँदा एम्बुलेन्सबाट उपचारको लागि लान सकिने बताउनुभयो ।उहाँले मादण्डहरु बनाएर गाउँपालिकाले एम्बुलेन्स संचालन गरीने बताउनुभयो । हिमालयन हेल्थकेयर नेपालका प्रशासकिय अधिकृत कुलमणी बस्नेतले रुवी भ्याली गाउँपालिकाको अनुरोधलाई सकारात्मक रुपमा लिएर एम्बुलेन्स हस्तान्तरण गरिएको बताउनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |