धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङ,२३ चैत
धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा १४ औं वाका कप तथा दोस्रो अध्यक्ष कप २०८१ फुटबल प्रतियोगिता बिहिबारबाट सुरु भएको छ । खेलकुद क्षेत्रलाई अगाडी बढाउन र लुकेर रहेका खेलाडीहरुको प्रतिभा प्रस्फुटन गराउने उदेश्यले फुटबल प्रतियोगिताको आयोजना गरीएको हो। छार वाका राहा युवा क्लको आयोजनामा सुरु भएको प्रतियोगिताको बिहिबार गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजाल र उपाध्यक्ष सितामाया चादेनले उद्घाटन गर्नुभएको हो ।
प्रतियोगितामा नुवाकोट ,धादिङ ,भक्तपुरसहितका जिल्लाबाट कुल ३२ टिमको सहभागिता रहेको छ ।प्रत्येकदिन ४ खेलहरु हुनेछन भने फाइनल खेल २०८१ बैशाख १ गते हुने आयोजकले जानकारी दिएको छ।प्रतियोगिताको विजयी टिमले नगद रु २ लाख र उपविजेता टिमले नगद रु १ लाख पुरस्कार प्राप्त गर्नेछन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |