धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङ,२२ चैत्र ।
शिखरिणी कृषि तथा पर्यटन सहकारी संस्था लिमिटेडले विद्यार्थीहरुलाई खाद्यन्न सामाग्री वितरण गरेको छ ।
संस्थाको १४ औं वार्षिक उत्सवको अवसरमा नीलकण्ठ नगरपालिका वडा नं ३ शान्तिटार स्थित नमुना बौद्धिक अपाङ्ग आधारभुत विशेष विद्यालयका विद्यार्थीहरुलाई खाद्यन्न सामाग्री वितरण गरेको हो ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सम्रगमा चामल, दाल, तेल, नुन लगायतका खाद्यन्न सामाग्री वितरण गरिएको संस्थाकी अध्यक्ष कल्पना अधिकारी बताउनुभयो ।
वि.स.२०६६ साल चैत्र २२ गते २६ जना सदस्यबाट सुरुवात गरेको संस्थाको कुल सदस्य हाल ७ सय १० जना रहेका छन् । कृषि तथा पर्यटनको विकास गर्ने उदेश्यले स्थापना गरीएको संस्थाको कुल पुँजी २ करोड ५७ लाख ८७ हजार ६ सय ७८ रहेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |