धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङबेशी । काठमाण्डौ बाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी मुग्लीन नजिकै त्रिुशली नदिमा खसेको छ । आज बिहान मुग्लीन बाट १ किलोमिटर काठमाण्डौ तर्फको सडकबाट ट्याक्सी २ सय मिटर तल त्रिशुली नदिमा खसेको हो ।
ट्याक्सीमा गोरखा नगरपालिका वडा न ७ का बासिन्दाहरु सवार रहेका घटनास्थलबाट स्थानियहरुले बताएका छन् । ट्याक्सीमा ५ जना यात्रु सवार रहेको उनिहरुको भनाई छ ।
ट्याक्सी नदिमा आदि डुबेको र देखिएका यात्रु सवै मृत अवस्थामा रहेको उद्धारमा संग्लग्न सुरक्षाकर्मीहरुले बताएका छन् । आफन्तको मृत्यू पश्चात दाहसंस्कार गरेर फर्कने क्रममा उनिहरु एउटै ट्याक्सीमा आएको स्थानियहरुले बताएका छन् ।
घटनास्थलमा हाल नेपाल प्रहरी,सशस्त्र प्रहरीको विपद व्यवस्थापन गण कुरिनाटारको टोलीले उद्धार गरिरहेका छन् ।मृतकहरुको पहिचान भने भइसकेको छैन ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |