बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
धादिङ, १६ चैत्र ।
६७ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा चैत्र २० गते बृहत खुल्ला रक्तदान कार्यक्रम हुनेभएको छ । रामकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा नीलकण्ठ नगरपालिका वडा नं ८ र ९ मा रहेका सहकारी संस्था, टोल विकास समिति, वडा कार्यालय, स्वास्थ्य चौकी र स्थानिय विद्यालयहरुको सह–आयोजनामा मंगलबार रक्तदान कार्यक्रमम हुने भएको हो ।
नीलकण्ठ नगरपालिका–८ रामकोट साकोसको कार्यालय प्राङ्गणमा बिहान ७ बजेदेखि हुने रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहने छ ।
रक्तदान कार्यक्रममा सक्रिय सहभागिता जनाई रक्तदान गर्नहुन सम्पुर्ण स्वयमसेवी रक्तदाताहरुलाई आयोजकले अपील गरेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |