Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ ४, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

समता स्कुल धादिङकोे छैटौँ बार्षिक उत्सव तथा अभिभावक भेला धादिङबेसीमा सम्पन्न

४३७९ पटक पढिएको प्रकाशित मिति: २०८० फागुन २०, आईतबार (२ साल अघि)
समता स्कुल धादिङकोे छैटौँ बार्षिक उत्सव तथा अभिभावक भेला धादिङबेसीमा सम्पन्न

धादिङ २०, फागुन
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ मा रहेको समता स्कुलको छैटौँ बार्षिक उत्सव तथा अभिभावक भेला आईतबार सम्पन्न भएको छ । समता एजुकेशन फाउण्डेशन काठमाडौंद्धारा सञ्चालित समता स्कुल धादिङ शाखाले छैटौँ बार्षिक उत्सव विविध शैक्षिक तथा सांस्कृतिक कार्यक्रम गरी सम्पन्न भएको हो । समता स्कुलका प्रिन्सिपल संगिता क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष तथा प्रवक्ता प्रकाश कुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा समता एजुकेशन फाउण्डेशनका संस्थापक अध्यक्ष दिपक संजेल,पत्रकार तथा मनोविमर्शकता रामकुमार थापा,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायतको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा शैक्षिक तथा सांस्कृतिक नृत्य लगायत विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभाहरु प्रस्तुत गरीएको थियो ।कार्यक्रमलाई सम्बोधन गर्नुहुदै कार्यक्रमका प्रमुख अतिथी तथा वडा नम्बर ८ का वडा अध्यक्ष तथा प्रवक्ता प्रकाश कुमार श्रेष्ठले समता स्कुलले सस्तो सुलभ शुल्कमा गुणस्तरिय शिक्षा प्रदान गरिरहेकाले यसको विकासका लागि आफू र नगरपालिका सदैव सहयोगका लागि तत्पर रहेको  बताउनुभयो ।

नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीम प्रसाद ढुंगाना नयाँ काम गर्ने सोच बोक्नु भएको नेता भएको भन्दै श्रेष्ठले समता विद्यालयको सहयोगको लागी नगर प्रमुख तयार रहनुभएको समेत बताउनुभयो ।विशेष कारणबस कार्यक्रममा उपस्थित हुन नसकेको भन्दै श्रेष्ठले नगर प्रमुख भीम प्रसाद ढुंगानाको शुभकामन शन्देश पढेर सुनाउनु भएको थियो ।समुत स्कुल धादिङमा हाल १ सय २० जना भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका विद्यालयले जनाएको छ।

समता एजुकेशन फाउण्डेशनका संस्थापक अध्यक्ष दिपक सञ्जेलले समता स्कुल कम शुल्कमा गुणस्तरिय शिक्षा दिन सफल भएको बताउनुभयो ।स्कुलमा आर्थिक तथा भौतिक उपलब्धताको समस्या हुँदा हुदैँपनि गुणस्तरीय शिक्षा दिरहेको बताउनुभयो अहिले कक्षा ५ सम्म अध्यापन गराई रहेको समता स्कुलको विकासका लागि यँहाको स्थानिय तह र जनसमुदायको सहयोग रहयो भने अबको केहि बर्षपछि कक्षा १२ सम्म सञ्चालन गर्ने योजना रहेको अध्यक्ष सञ्जेलले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%५%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

  • धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

  • धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

  • समाचार
    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0