बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
धादिङबेशी । धादिङमा दादुरा–रुबेला विरुद्धको खोप अभियान सञ्चालन भएको छ । ९ महिना देखि ५ वर्ष मुनिका सम्पुर्ण बालबालिकाहरुलाइ खोप अभियान संचालन भएको हो ।
धादिङमा पहिलो चरणमा धुनिबेसी नगरपालिका, खानियाबास, गंगाजमुना, त्रिपुरासुन्दरी, गजुरी, गल्छी, बेनिघाट रोराङ र थाक्रे गा.पा. मा खोप अभियान संचालन भएको छ ।
अभियानका क्रममा धादिङका २२ हजार २३७ जना बालबालिकालाई दादुरा–रुबेला खोप दिइने लक्ष्य रहेको स्वास्थ्य कार्यालय धादिङका खोप अधिकृत श्याम पोखरेलले बताउनुभयो ।
खोप अधिकृत पोखरेलका अनुसार धादिङमा २२१ स्वास्थ्यकर्मी र ४४२ जना स्वयमसेवक परिचान गरिएको छ भने २२१ खोप केन्द्रहरु रहने छ । त्यसैगरी धादिङमा दोस्रो चरणको अभियान फागुन २२ देखि २८ गतेसम्म निलकण्ठ नगरपालिका, ज्वालामुखी गाउँपालिका, सिद्धलेक र नेत्रावती डबजोङ गाउँपालिकमा संचालन हुने छ ।
देशभरमा ५७ लाख ४२ हजार ९९३ लाई खोप प्रदान गर्ने लक्ष्य रहेको बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |