नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
धादिङबेशी । सिद्धलेक गाउँपालिकामा महिला स्वास्थ्य स्वयंसेविकाहरुको लागि प्राथमिक उपचार तालिम सम्पन्न भएको छ ।
गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम अन्तरगत गाउँपालिका भित्रका महिला स्वास्थ्य स्वयंमसेविकाहरुको लागि तालिम संचालन गरिएकोे थियो ।
तालिममा प्राथमिक उपचार सम्बन्धि डा. राम थापा श्रेत्रीले सहजीकरण गर्नुभएको थियो । त्यसैगरी तालिममा सहभागि महिला स्वास्थ्य स्वयंमसेविकाहरुलाई प्राथमिक उपचार बक्स वितरण गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नि. प्रमुख प्रशासकीय अधिकृत श्री डा. चक्र वली,वडा अध्यक्ष ज्यूहरु,गाउपालिकाका स्वास्थ्यकर्मी तथा स्थानिय क्षेत्रका कार्यरत २८ जना स्वास्थ्य स्वयंमसेविकाहरुको उपस्थिति रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |