धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङबेशी । धादिङको नीलकण्ठ नगरपालिका–१४ मा फेला परेको सालकको उद्धार गरिएको छ । फेला पारिएको सालक नीलकण्ठ नगरपालिका– १४ का वडा अध्यक्ष नवराज दुवाडी सहितको स्थानीयले डिभिजन वन कार्यालय धादिङमा बुझाएका थिए ।
उद्धार गरि ल्याइएको सालकलाई सुरक्षित प्राकृतिक स्थानमा छोडिएको डिभिजन बन कार्यालय धादिङका प्रमुख विष्णु प्रसाद आचार्यले बताउनु भयो ।
स्थानिय स्तरबाट यसरी सालक संरक्षणमा धादिङबासी जुटेको खवर आउनुले धादिङबासीमा सालकको संरक्षण गर्नुपर्छ भन्ने ज्ञान र चेतना बढेको आफुलाई महशुष भएको आचार्यले बताउनु भयो ।
उहाँले सालक भेटि बन कार्यालय धादिङमा बुझाउन आउनुहुने सवैलाई धन्यावाद प्रकट गर्नु भएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |