नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
धादिङबेशी । स्वास्थ्यकर्मीहरुको लागि समुदायमा आधारित नवजात शिशु तथा बाल रोगको एकीकृत व्यवस्थापन तालिम धादिङबेशी संचालन गरिएको छ । स्वास्थ्य कार्यालय धादिङको आयोजनामा स्थानिय तहका स्वास्थ्यकर्मीहरुको लागि ६ दिने तालिम संचालन गरिएको हो ।
तालिममा २ महिनादेखी ५ वर्षसम्मको बच्चाहरुको मुल्याङ्कन वर्गिकरण र उपचार, ज्वरो, शिघ्र कुपोषण, कानको समस्या, उपचार लगायतको विषयमा सहजीकरण गरिएको थियो ।
तालिममा बाल रोग विशेषज्ञ सजल त्वानाबासु, मेट्रोन अस्पतालका सजना साख र स्वास्थ्य कार्यालय धादिङ बाट बिभु कुमार झा र तोयानाथ छत्कुलीले सहजीकरण गर्नु भएको थियो ।
तालिममा धादिङको १३ स्थानिय तहको २६ जना स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |