बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
धादिङबेशी । क्षयरोग, एचआईभी र मलेरिया सम्बन्धि पालिकास्तरीय अभिमुखीकरण कार्यक्रम धादिङबेशीमा संचालन भएको छ । वागमती प्रदेश सरकार, स्वास्थ्य निर्देशनालयको आयोजनामा पालिकाका जनप्रतिनिधि, स्वास्थ्य शाखा र विषयगत शाखाका प्रमुखहरुलाई अभिमुखिकरण गरिएको हो ।
बुधबार पहिलो चरणमा नीलकण्ठ नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, गंगाजमुना र नेत्रावती डबजोङ गाउँपालिकाका जनप्रतिनिधि, स्वास्थ्य शाखा प्रमुख र विषयगत शाखा प्रमुखहरुलाई अभिमुखीकरण गरिएको स्वास्थ्य कार्यालय धादिङका ल्याब टेक्निसियन निरिक्षक इन्द्र बहादुर राईले जानकारी दिनुभयो ।
कार्यक्रममा क्षयरोग, मलेरिया र एच.आइ.भि सम्बन्धि देश, प्रदेश, जिल्ला र स्थानिय तहको अवस्थाको बारेमा जानकारीका साथै स्थानिय तहले गर्नुपर्ने जिम्मेवारीका विषयमा छलफल गरिएको थियो ।
१३ वटै पालिकाका जनप्रतिनिधि, स्वास्थ्य शाखा र विषयगत शाखाका प्रमुखहरुलाई ३ चरण गरेर अभिमुखीकरण कार्यक्रम गरिने ल्याब टेक्निसियन निरिक्षक राईले .बताउनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |