धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङ,०१ फागुन ।
गोरखाको आरुघाट गाउँपालिका–१० मंगलटारमा रहेको सप्तकोशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औँ स्थापना दिवस तथा जेष्ठ नागरीक सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष मेन बहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्व अध्यक्ष तीर्थ बहादुर नेपाली, कृष्ण बहादुर खनाल लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा संस्थाका व्यवस्थापक वासदुेव लामिछानेले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सचिव धु्रव कुमार दाहालले कार्यक्रम संचालन गर्नुभएको थियो ।
सहकारीको स्थापना दिवसको अवसरमा ७५ वर्ष माथिका २७ जना जेष्ठ सदस्यहरुलाई सम्मान समेत गरिएको छ ।
त्यसैगरी सहकारीको २४ औँ स्थापना दिवसकै अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन् । कार्यक्रममा १६ जना पुरुष र १४ जना महिला गरी ३० जनाले रक्तदान गरेको संस्थाका अध्यक्ष मेन बहादुर अधिकारीले जानकारी दिनुभयो ।
बिहान १० बजेदेखि दिउसो ४ बजेसम्म भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्त संचार सेवा केन्द्र धादिङको प्राविधि सहयोग रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |